समाचार

महाशिवरात्रीमा पशुपतिनाथ मन्दिर क्षेत्रमा यसरी हुँदैछ ट्राफिक व्यवस्थापन

धेरै टाढा टाढाबाट भक्तजनहरु आउने हुनाले उहाँहरुको सुविधाका लागि निजी तथा अन्य प्रकारका सवारी साधनहरुलाई निर्वाध आवतजावतको ब्यबस्था मिलाईएको साथै पार्किङ्ग गर्ने स्थानहरु समेत तोकिएको छ ।

४ वर्ष अगाडि

नेपाल बन्द प्रभावहीन, सवारीसाधनको चहलपहल बाक्लो

बन्दको प्रभाव काठमाडौँ उपत्यकामा खासै परेको छैन। सवारीसाधन भने अघिल्लो दिनको तुलनामा कम चलेका छन्।

४ वर्ष अगाडि

अमेरिकाले भन्यो-‘एमसीसी कार्यान्वयनको दिशामा अघि बढ्यो, सम्बन्ध धेरै फराकिलो’

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन भएकोमा अमेरिकाले स्वागत गरेको छ ।

४ वर्ष अगाडि

निष्‍क्रिय बन्यो पश्चिमी न्यून चापीय प्रणाली

आइतबार साँझसम्म यो प्रणालीको सामान्य प्रभाव रहे पनि सोमबारबाट मुलुकमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

४ वर्ष अगाडि

संसदबाट एमसीसी सम्झौता बहुमतले अनुमोदन

अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संघीय संसद्को प्रतिनिधिसभाबाट बहुमतले अनुमोदन भएको छ ।

४ वर्ष अगाडि

एमसीसीकोविरुद्ध सोमवार नेपाल बन्दको घोषणा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलीय गठबन्धनले सोमवार नेपाल बन्दको आव्हान गरेको छ ।

४ वर्ष अगाडि

‘एमसीसी नेताहरूले नै गिजोलेर बाँदरको घाउ बनाए, राष्ट्रहितमा छ सबैले स्वीकार गरौं’

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसी सम्झौता सहयोग परियोजनाबाहेक केही नभएको बताएका छन् ।

४ वर्ष अगाडि

थप १११ जनामा कोरोना संक्रमण, ४१५ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

४ वर्ष अगाडि

शर्त नै शर्तले बेरिएको एमसीसीको ‘व्याख्यात्मक टिप्पणी’ अमेरिकाले स्वीकार्ने ग्यारेन्टी के छ ?

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक टिप्पणी मेरिकाले स्वीकार्ने ग्यारेन्टी के छ भनी प्रश्न गरेका छन् ।

४ वर्ष अगाडि

न्यून चापीय प्रणालीको प्रभाव: चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

देशको सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य वदली तथा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही वाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ ।

४ वर्ष अगाडि
1 914 915 916 917 918 1,353