स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जना र ४१२ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ गरी ४१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
पुरस्कारका लागि आवश्यक स्रोत भट्टराईले अक्षय कोषका रुपमा रकम उपलब्ध गराउने बताइएको छ । पुरस्कार सम्बन्धी सम्झौता पत्रमा बुधबार नाफिज अध्यक्ष मोदनाथ ढकाल र दाता भट्टराईले हस्ताक्षर गरे ।
मंसिर १, काठमाडौं । विवाहको सिजन शुरु भएको पहिलो दिन नै सुृन चाँदीको मूल्यमा गिरावट आएको छ । बुधबार नेपाली बजारमा सुनको भाउ तोलाको ९४ हजार ३ सय तोकिएको छ...
गणकबाट सही तथ्यांक प्राप्त गर्न नसकिने भन्ने भ्रम फैलाएर संस्थागत निर्णय अनुसारकै उत्तर दिन भन्दै सामाजिक सञ्जालमा अभियान चलाइएपछि विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५५४ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र ४८४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ गरी ४१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म बन्द हुने भएको छ ।
काठमाडौं, २९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एसोसिएसनलाई वार्ताका लागि आह्वान गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले न्याय क्षेत्रको विवाद समाधानका लागि वार्तामा...
कात्तिक २९, काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न क्षेत्रमा मिडिया र पत्रकारलाई अनुदानका लागी निवेदन आह्वान गरेको छ । मिडिया विकास कोषको आर्थिक वर्ष २०७८\७९ वर्षको बजेटमा स्वीकृत कार्यक्रम अनुसार...
काठमाडौं, २८ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ३०६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८ पीसीआर परीक्षण गर्दा २९१ जना र...
काठमाडौं, २८ कात्तिक । मुस्ताङको कोबाङ क्षेत्रमामा भीषण हिमपहिरो खसेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आइतबार बिहान ११ बजेर ५० मिनेट जाँदा धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको...
© 2026 Cloud Patrika. All Rights Reserved.