समाचार

थप ३११४ जनामा कोरोना पुष्टी, १६ संक्रमितको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ जनाको एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टी भएको हो ।

५ वर्ष अगाडि

मनसुन फेरि सक्रिय, बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ। बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

५ वर्ष अगाडि

थप २९७७ जनामा कोरोना पुष्टी, काठमाडौं उपत्यकामा ६१३ जना थपिए

काठमाडौं, ८ साउन । पछिल्लो २४ घण्टामा देशभर २९७७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ३९८ पीसीआर परीक्षणमा १९८२ र ३६१०...

५ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ८ साउन । नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत १८ जनाको मृत्यु भएको हो...

५ वर्ष अगाडि

लामो दुरीको सवारी सञ्चालन गर्न काठमाडौं प्रशासनको अनुमति

काठमाडौं, ८ साउन । जिल्ला प्रशासन कार्यालयले लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ। शुक्रबार एक सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न अनुरोध गरेको...

५ वर्ष अगाडि

मध्यभोटेकोशीको आइपीओमा १६ करोड बढीको आवेदन, कतिले भरे ?

काठमाडौं, ७ साउन । मध्यभोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीयको लागि निष्काशन गरेको आइपीओमा दोस्रोदिनसम्ममा १६ करोड बढीको आवेदन परेको छ । कम्पनीले निष्काशन गरेको आइपीओमा हालसम्म कुल ७...

५ वर्ष अगाडि

काठमाडौंका श्रमिकको ज्याला पाँच प्रतिशत बढ्यो, कसको कति ? (सूचीसहित)

श्रम ऐन, २०७४ मा प्रत्येक दुई/दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने प्रावधान छ । श्रम ऐनअनुसार गत वर्ष नै न्यूनतम् पारिश्रमिक पुनरावलोकन हुनुुपर्ने भए पनि कोरोना महामारीका कारण अर्थतन्त्र...

५ वर्ष अगाडि

थप २७१४ जनामा कोरोना संक्रमण पुष्टी, १२८८ जना संक्रमण मुक्त

काठमाडौं, ७ साउन । पछिल्लो २४ घण्टामा देशभर २७१४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९१२२ पीसीआर परीक्षणमा १८५५ र ३७०७ जनाको एन्टिजेन...

५ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ७ साउन । नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत २४ जनाको मृत्यु भएको हो...

५ वर्ष अगाडि

एयरपोर्ट गेटको ट्राफिक लाईट उद्‌घाटन

ट्राफिक महाशाखाले यति र तारा एयरलाइन्स प्रा।ली।सँग सहकार्य गरि नयाँ जडान गरिएको ट्राफिक लाईटको विहिबार एक कार्यक्रमका वीच महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र यति एयरलाइन्सका सिईओ अनोज...

५ वर्ष अगाडि
1 972 973 974 975 976 1,352