भौतिक दूरी कायम गर्ने, चालक, सहचालक र यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था मिलाउने, दैनिक सवारी साधन निसंक्रमण गर्नुपर्ने भएको छ ।
काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थपिएको छ । सोमबार बिहान बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको छ।
काठमाडौं, १३ असार । सर्वोच्च अदालतले सरकारले बहराइनका लागि युवराज कार्कीलाई राजदूतमा नियुक्त गरेको सिफारिस कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायाधीशद्धय सपना प्रधान मल्ल र प्रकाश ढुंगानाको इजलासले राजदूतको...
काठमाडौं, १३ असार । पछिल्लो २४ घण्टामा देशभर १९२० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६००० पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनाको एन्टिजेन...
काठमाडौं, १३ असार । नेपालमा कोरोना संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ३४ जनाको मृत्यु भएको हो...
काठमाडौं, १२ असार । पछिल्लो २४ घण्टामा देशभर २०१६जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४९१४ पीसीआर परीक्षणमा ११७४ र ४८०६ जनाको एन्टिजेन परीक्षणमा...
काठमाडौं, १२ असार । नेपालमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ३० जनाको मृत्यु भएको हो...
काठमाडौं, ११ असार । पछिल्लो २४ घण्टामा देशभर २४७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९५८६ पीसीआर परीक्षणमा १७२१ र ४७६५ जनाको एन्टिजेन...
काठमाडौं, ११ असार । नेपालमा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत २७ जनाको मृत्यु भएको हो...
राष्ट्रिय पुननिर्माण प्राधिकरणको समयावधी पुरा भइसकेपछि सिर्जना हुने व्यवस्थापन निकायको अभावलाई पूर्ति गर्न त्यस्तो निकाय आवश्यक रहेको भन्दै प्राधिकरण निर्देशक समितिको बैठकमा कुरा उठाइएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.