बजार

तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि, सबैभन्दा धेरै सूर्यमुखी तेल

नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ ।

४ वर्ष अगाडि

केएल दुगडको ज्ञान मखाना बजारमा

केएल दुगड समुहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा ल्याएको छ ।

४ वर्ष अगाडि

मूल्यवृद्धि ८.५६ प्रतिशत, काठमाडौं उपत्यकामा महँगी तीन गुणा बढ्यो

समीक्षा अवधिमा काठमाडौंमा मूल्यवृद्धि झण्डै तीन गुणाले बढेको छ । चालु आवको ११ महिनामा मुद्रास्फीति काठमाडौं उपत्यकामा ८.३२ प्रतिशत, तराईमा ८.२९ प्रतिशत र पहाडमा ९.२८ प्रतिशत छ ।

४ वर्ष अगाडि

भारतले रोक्यो गहुँको पिठो, मैदा र सुजीको निर्यात, नेपाललाई कस्तो पर्ला असर

गहुँको निर्यातमा प्रतिबन्ध लगाएको छोटो समयमै पिठोको निर्यातमा पनि कडाई गरेको हो । गहुँको पिठो निकासीमा लगाइएको प्रतिबन्ध जुलाई १२ देखि लागू हुने जनाएको छ।

४ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजेल र मट्टितेलमा ९ रुपैयाँ वृद्धि

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार आजै राती १२ बजेबाट लागु हुने गरी पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा ९\९ तथा हवाई इन्धनमा प्रतिलिटर ५...

४ वर्ष अगाडि

गुलियोमा भुल्दै नेपाली, ११ महिनामा खाए ३ अर्बको विदेशी चकलेट

भारत लगाएत अन्य देशहरु बंगलादेश, चीन, साउदी अरब, मलेसिया, अमेरिका जस्ता देशबाट वार्षिक करोडौं रकम बराबरको चकलेट आयात हुने गरेको छ ।

४ वर्ष अगाडि

फलफूलको आयात उच्च: ११ महिनामा नेपालीले खाए ८ करोड १५ लाख किलो स्याउ

सरकारले फलफूल विकासका लागि फलफूल विकास निर्देशनालय बनाए पनि अपेक्षित काम गर्न सकेको छैन। दीर्घकालिन कृषि योजनाले स्याउ, सुन्तलाजात लगायतका फलफूललाई उच्च मूल्यवान बालीको रुपमा लिए पनि परिणाम आउन सकेको...

४ वर्ष अगाडि

११ महिनामा ३४ अर्ब बढीको तरकारी आयात, आलु र प्याजमा परनिर्भरता बढ्दै

किसानले प्याज उत्पादन गरेका वेला बजारमा मूल्य असाध्यै सस्तो पर्छ। उनीहरुसँग प्याजलाई भण्डार गरी राख्ने क्षमता हुँदैन। तर, आलु भने अधिकांसको भान्साको लागि अनिवार्य नै हुने गरेको छ । त्यस...

४ वर्ष अगाडि

इन्धनको मूल्यमा चर्को वृद्धि, पेट्रोलको मूल्य २ सय नजिक

आइबार राती एक विज्ञप्ति जारी गर्दै उसले पेट्रोलको मूल्यमा हालसम्मकै उच्च वृद्धि गरी १९९ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले वृद्धि गरिएको छ ।

४ वर्ष अगाडि

तोलामा ३ सय रुपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं, ५ असार । आइतबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ। आज सुनको भाउ प्रतितोला ९७ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको...

४ वर्ष अगाडि
1 12 13 14 15 16 94