बजार

मुद्रास्फीति ७.८७ प्रतिशत, गेडागुडी, तेल, फलफूल, अण्डालगायतको मूल्यवृद्धि उच्च

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.६५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको...

४ वर्ष अगाडि

सुपारी, केराउ, मरिच र छोकडा आयातमा एलसी मार्जिन हट्यो, डलर सटही सहजै

नेपाल राष्ट्र बैंकले सुपारी, केराउ, मरिच र छोकडा आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको छ । बैंकले बिहीबार एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै हाललाई यी वस्तुहरूको आयातमा लाग्दै...

४ वर्ष अगाडि

नेपाल चेम्बर एक्स्पो २०२२ असार २ देखि, नेपाली उत्पादनको बजारीकरणमा सहयोग पुग्ने

काठमाडौं २५, जेठ । “नेपाल चेम्बर एक्स्पो २०२२’ असार २ गतेदेखि शुरु हुने भएको छ । नेपाल चेम्बर अफ कमर्शद्वारा वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना...

४ वर्ष अगाडि

प्रतितोला ९ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

काठमाडौं, २० जेठ । नेपाली बजारमा शुक्रबार सुन प्रतितोला ९ सय रुपैयाँले बढेको छ । बिहीबार तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार बढेर ९८ हजार...

४ वर्ष अगाडि

नाकामा विक्री हुने ८० प्रतिशत बिस्कुट अवैध आयात, राजस्व गस्ती परिचालन गर्न उद्योगीको माग

नेपालमा ८ वर्ष अघिसम्म ३५ ओटा बिस्कुट उद्योग सञ्चालनमा रहेकोमा हाल १८ वटा ठूला बिस्कुट उद्योग सीमित छ । ‘नेपाली उत्पादन गुुणस्तरीय हुँदाहुँदै पनि आयातित बिस्कुटसँग प्रतिस्पर्धा गर्न गाह्रो भएरर...

४ वर्ष अगाडि

सेनेटरी प्याडमा जालझेल, आयातमा १.५ प्रतिशत र कच्चा पदार्थमा १ प्रतिशत भन्सार

नेपाल सेनेटरी प्याड उत्पादक संघले विदेशी प्याडमा दिइएको भन्सार छुटले स्वदेशी उद्योग धराशयी हुने बताएको छ ।

४ वर्ष अगाडि

गार्डेन मार्टको १९ औं शाखा भालुबाङमा, स्थानीय उत्पादनलाई बजारीकण गर्न सघाउने

काठमाडौं, १४ जेठ । दाङको राप्ती गाउँपालिकाको भालुबाङमा गार्डेन मार्टले आफ्नो १९ औं शाखा सञ्चालनमा ल्याएको छ । उपभोक्तालाई एउटै छानामुनि दैनिक उपभोग्यवस्तुलगायत विभिन्न किसिमका सामग्री किनमेलको अनुभव दिलाउने उद्देश्यसहित...

४ वर्ष अगाडि

महंगी रोक्न भारतले लगायो चिनी निर्यातमा प्रतिबन्ध, कस्तो देखिएला नेपाली बजारमा प्रभाव ?

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले १ जुनदेखि अक्टोबर ३१ (चार महिना) सम्मका लागि चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।

४ वर्ष अगाडि

कमजोर धरातलमा निर्यात व्यापार, प्रशोधित तेलको भरोसा

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालले कुल एक खर्ब ७३ अर्ब ३४ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । गत वर्षको यसै अवधिमा मात्र १ खर्ब ८ अर्ब रुपैयाँको...

४ वर्ष अगाडि

युक्रेन युद्धको प्रभाव: भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि विश्वव्यापी गहुँको मूल्यवृद्धि

विश्वका प्रमुख गहुँ निर्यातकर्ता रुस, अमेरिका, क्यानडा, फ्रान्स र युक्रेन हुन् । यसमा ३० प्रतिशत हिस्सा रुस र युक्रेनको हुने गर्छ । अहिले यी दुई प्रमुख निर्यातकर्ता युद्ध गरिरहेका छन्...

४ वर्ष अगाडि
1 13 14 15 16 17 94