पश्चिमा देशहरुमा अप्रिल फूल भन्दै ख्याल ठट्टा गरेर एक अर्कालाई झुक्याउने चलन छ । केही वर्ष यता नेपालमा पनि अप्रिल फुलको रमाइलो गर्ने गरिएको छ ।
सोयाबिन तेलदेखि सूर्यमुखी र पाम तेलसम्म सबै खाद्य तेलहरू समावेश छन्, जुन इन्डोनेसियाबाट मलेसिया, रूसमा निर्यात गरिन्छ। यो युक्रेन लगायत दक्षिण अमेरिकाको अर्जेन्टिना जस्ता देशबाट आयात गरिन्छ।
अमेरिकाले भेनेजुएलामाथि लगाइएको तेल निर्यात प्रतिबन्धलाई पनि खुकुलो बनाउने विचार गरिरहेको छ । भेनेजुएला पहिले अमेरिका जाने तेलको प्रमुख निर्यातक थियो, तर अहिले चीनलाई ठूलो मात्रामा तेल बेच्दै छ।
विगत केही दशकहरूमा रुसका धनाढ्य वर्गले अरबौं डलरको अवैध आम्दानी विदेश पठाएका छन्। यसो गर्दा उनीहरूलाई पत्ता लगाउन गाह्रो भएको छ।
क्यानडाले यस बर्ष तेलको निर्यात प्रति दिन ३ लाख ब्यारेलसम्म बढाउने भएको छ । रुसी तेलको प्रयोग रोक्न अन्य राष्ट्रलाई सहयोग गर्ने उद्देश्यसहित निर्यात बढाउन लागेको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा तीन जना चयन भएका छन् । संघको १० औ विश्वसम्मेलन तथा महाधिवेशनले कुल आचार्य, रविना थापा र डा.बद्री केसीको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन...
चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार अपरान्ह काठमाडौं आइपुग्दैछन्। वाङ नेतृत्वको टोली आज साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने कार्यतालिका रहेकोमा दुई घण्टा अगाडि सरेको छ।
मबार चीनमा भएको जहाज दुर्घटनामा सवार सबै यात्रुको ज्यान गएको पुष्टी भएको छ । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चाइना इस्टर्नको बोइङ ७३६ जहाज सोमबार तंगशियान काउन्टीको बुझो शहरको...
चीनमा १३३ जना यात्रु बोकेको हवाईजहाज दुर्घटनामा परेको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी अतिक्रमण अन्त्य गराउने वार्ता विफल हुनुको अर्थ तृतीय विश्वयुद्ध हुने बताएका छन्। सीएनएन टेलिभिजनसँग आइतवार कुरा गर्दै जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष कुरा गर्न...
© 2026 Cloud Patrika. All Rights Reserved.