एजेन्सी । जनसंख्याको हिसाबमा सिड्नीलाई उछिन्दै मेलबर्न अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर बनेको छ । मेलबर्नको जनसंख्या ४८ लाख ७५ हजार ४०० छ जुन सिड्नीको भन्दा १८ हजार ७०० धेरै हो...
एजेन्सी । उत्तर कोरियाले अहिलेसम्मकै ‘शक्तिशाली क्षेप्यास्त्र’ प्रक्षेपण गरेको दाबी गरेको छ। ठोस इन्धन प्रयोग भएको ‘ह्वासोङ–१८’ नामक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको उत्तरले जनाएको छ। उत्तर कोरियाको सरकारी मिडिया...
मुख्यमन्त्री योगीले युपीको संसद् भवनमा उमेश पालको हत्यामा जोडिएका मानिसको तुरुन्त सफाया गर्ने भन्दै प्रहरीलाई विशेष निर्देशन दिएका थिए।
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा भारतमा थप ५ हजार ३ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । यसअघि...
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।
ओपनएआई नामक अमेरिकी स्टार्टअप कम्पनीले बनाएको च्याटजीपीटीलाई माइक्रोसफ्टले सहयोग गरेको छ। इटलीको नियामकले च्याटजीपीटीलाई प्रतिबन्ध लगाउने र ओपनएआईमाथि “तत्काल” अनुसन्धान गर्ने जनाएको छ। गत नोभेम्बरमा सुरु भएको च्याटजीपीटीको अहिले लाखौँ...
काठमाडौं । पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध न्यूयोर्कमा फौजदारी अभियोगहरू अघि सारिएसँगै उनी अमेरिकी इतिहासमै फौजदारी मुद्दा सामना गर्ने पहिलो बहालवाला वा पूर्व राष्ट्रपति बनेका छन्। उनीविरूद्धको मुद्दाको विस्तृत विवरण अझै...
एजेन्सी । अमेरिकाको टेनेसी राज्यको नासभिल सहरको एक प्राथमिक विद्यालयमा गोली लागेर ६ जनाको मृत्यु भएको छ । अल्जजिराको अनुसार प्रिस्कुलदेखि छैठौं कक्षासम्मका करिब २०० विद्यार्थीहरूको निजी प्रेस्बिटेरियन स्कुल द...
गान्धी सन् २०१९ को चुनावमा केरलाबाट लोकसभा सदस्य निर्वाचित भएका थिए।
भारतको राजधानी नयाँ दिल्लीसहित पाकिस्तान र अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.