बिदेश

गजामा इजराइलकाे हवाई आक्रमण, तीन पत्रकारसहित ९ जना मारिए

इजराइलको आक्रमणबाट गजामा ९ जना मारिएका छन्। इजराइलले शनिबार राति गजाको उत्तरी सहर बेइत लाहियामा हवाई आक्रमण गरेको हो।

१ वर्ष अगाडि

दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसूललाई अमेरिकाले गर्याे देश निकाला

दक्षिण अफ्रिकी राजदूतमाथि अमेरिका र डोनाल्ड ट्रम्पप्रति ‘घृणा’ फैलाइरहेको आरोप लगाएका छन्।

१ वर्ष अगाडि

अमेरिकी एयरलाइन्सको विमानमा आगलागी

अमेरिकाको डेनभरमा अमेरिकन एयरलाइन्सको विमानको इन्जिनमा आगलागी भएको छ। डेन्भर विमानस्थलमा पार्क गरिएको अवस्थामा आगो लागेको हो ।

१ वर्ष अगाडि

यूरोपेली मदिरामा २ सय प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति ट्रम्पले युरोपेली देशहरूबाट अमेरिका भित्रने मदिरामा २ सय प्रतिशत भन्सार कर लगाउने चेतावनी दिएका छन् ।

१ वर्ष अगाडि

परराष्ट्रमन्त्री राणा भारतको नयाँ दिल्लीमा

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेकी छन् । भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) ले यही १७ देखि १९ मार्चसम्म नयाँदिल्लीमा आयोजना गर्ने...

१ वर्ष अगाडि

सुनिता र विलियम्सलाई अन्तरिक्षबाट फिर्ता ल्याउने कार्यक्रम अश्चित ,२८० दिनदेखि अलपत्र

करिब नौ महिनादेखि अन्तरिक्षमा अड्किएका अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी विल्मोरको पृथ्वी फिर्ती अनिश्चित भएको छ। अझै ढिलाइ हुने भएको छ । प्राविधिक गडबडीका कारण नासा र स्पेसएक्सले आफ्नो...

१ वर्ष अगाडि

विपिन रिहाइका लागि प्रधानमन्त्रीको पहल, इजिप्टका राष्ट्रपतिसँग टेलिफोन संवाद

प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीको रिहाइमा थप पहलका लागि इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग संवाद गरेका छन् ।

१ वर्ष अगाडि

अमेरिका भित्रिने स्टिल र आल्मुनियममा बुधबारदेखि २५ प्रतिशत कर

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बुधबारदेखि संयुक्त राज्य अमेरिकामा आयात हुने सबै स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

१ वर्ष अगाडि

सात महिनामा भित्रियो ९ खर्ब बराबरको रेमिट्यान्स

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय स्थिति रिपोर्टअनुसार साउनदेखि माघ मसान्तसम्म ९ खर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

१ वर्ष अगाडि

मार्क कार्नी बने क्यानडाका नयाँ प्रधानमन्त्री, ट्रम्पसँग व्यापार युद्ध जित्ने प्रतिबद्धता

उनी लिबरल पार्टीको नयाँ नेता चुनिएसँगै केही दिनमा प्रधानमन्त्री नियुक्त हुने भएका हुन्। कार्नी बैंक अफ क्यानडा र बैंक अफ इङ्ल्याण्डका पूर्वगभर्नर हुन् । लिबरल पार्टीका नेता जस्टिन ट्रुडोले गत...

१ वर्ष अगाडि
1 27 28 29 30 31 191