बिदेश

रुसबाट तेल आयातमा भारतले बनायो नयाँ रेकर्ड

काठमाडौं । भारतले रुसबाट हुने तेल आयातमा नयाँ रेकर्ड बनाएको छ । छुट सुविधाको फाइदा उठाउँदै भारतले सन् २०२४ को मे महिनामा रुसबाट हालसम्मकै धेरै तेल आयत गरेको हो ।...

२ वर्ष अगाडि

एलन मस्कले दिए आइफोन र म्याकमाथि प्रतिबन्ध लगाउने चेतावनी

यदि एप्पलले ओपनएआईलाई (अपरेटिङ सिस्टम) स्तरमा एकीकृत गर्दछ भने, मस्कले भने यो अस्वीकार्य सुरक्षा उल्लङ्घन हुनेछ।

२ वर्ष अगाडि

गर्मीका कारण एक हप्तामा ५७७ हजयात्रीको मृत्यु, तापक्रम ५१.८ डिग्री सेल्सियस

यसबाहेक इरान, इन्डोनेसिया र सेनेगलका हज यात्रीको पनि मृत्यु भएको छ । गत वर्ष गत वर्ष गर्मीकै कारण २४० जनाको मृत्यु भएको थियो । तीमध्ये अधिकांश इन्डोनेसियाका नागरिक थिए ।

२ वर्ष अगाडि

नोबेल पुरस्कार विजेता मोहम्मदीलाई एक वर्षको कारागार

इरानमा महिलाका लागि अनिवार्य हिजाब र मृत्युदण्डको सजायविरुद्धको वकालत गरेको आरोपमा ५२ वर्षीय मोहम्मदीलाई सन् २०२१ नोभेम्बरदेखि कारागारमा राखिएको छ ।

२ वर्ष अगाडि

हङकङ विश्वकै महँगो सहर, सिंगापुर दोस्रो स्थानमा

यस्तै, स्वीट्जरल्याण्डको जुरिच विश्वकै तेस्रो सहर बनेको छ । विश्वका शीर्ष १० महँगा सहरमध्ये स्वीट्जरल्याण्डका मात्रै चार सहर रहेका छन् । महँगा सहरको सूचीमा जुरिचपछि जेनेभा, बासेल र बर्न क्रमशः...

२ वर्ष अगाडि

अस्ट्रेलियाले गर्‍यो भिसामा थप कडाइ, भिजिटरवाहकले विद्यार्थी भिसा नपाउने

अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलका अनुसार जुलाई १ देखि यो नियम लागु हुनेछ । मन्त्री ओनिलले विद्यार्थी र अन्य अस्थायी भिसा भएकाहरूलाई अनिश्चितकालसम्म अस्ट्रेलिया बस्न नदिने उद्देश्य रहेको बताएकी छन् ।

२ वर्ष अगाडि

चिनियाँ विद्युतीय कार सस्तो हुँदा किन पर्‍यो ईयूलाई समस्या ?

गत वर्ष, चीनमा ८० लाखभन्दा बढी विद्युतीय सवारी साधनहरू बिक्री भएका थिए । जुन विश्वव्यापी विक्रीको ६० प्रतिशत हो ।

२ वर्ष अगाडि

मलावीका उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता

एजेन्सी । पूर्वी अफ्रिकी देश मलावीका उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता भएको छ । पूर्वी अफ्रिकी देश मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमानसँग सम्पर्कविहीन भएको र विमानको...

२ वर्ष अगाडि

प्रधानमन्त्री मोदीसँगै ३० जना मन्त्रीले लिए शपथ

नरेन्द्र मोदीले शपथ लिएपछि राजनाथ सिंहले क्याबिनेट मन्त्रीको शपथ लिएका थिए । उनी अघिल्लो सरकारमा रक्षामन्त्री थिए। सन् २०१४ मा भाजपा सरकार बनेपछि राजनाथ सिंह गृहमन्त्री बने।

२ वर्ष अगाडि

भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त

काठमाडौं । भारतको नयाँ प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार राष्ट्रपति द्रौपदी मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । यसअघि शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको...

२ वर्ष अगाडि
1 56 57 58 59 60 191