काठमाडौं । गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएपछि चीनको मुख्य भूमिमै ९०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सोमबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट...
काठमाडौं । प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशंका गर्दै भारतको केरला राज्यस्थित स्वास्थ्य विभागले तीन हजार २५२ जनालाई निगरानीमा राखेको छ । विभागले तीमध्ये ३४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएको छ...
काठमाडौं । शनिबारसम्म कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ७२२ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, कोरोनाभाइरसबाट संक्रमित संख्या ३४ हजार ५४६ पुगेको छ । मृत्यु हुनेमध्ये दुई जना विदेशी पनि...
काठमाडौं, २४ माघ । चीनमा कोरोना भाइरसको सङ्क्रमण खतरनाक हुनसक्ने भन्दै सबैभन्दा पहिलो पटक चेतावनी दिने डाक्टर ली वेनलियाङ्गको ज्यान गएको छ । ग्लोबल टाइम्सका अनुसार चिकित्सक ली वेनलियान्गको मृत्यु...
काठमाडौं, २३ माघ । विश्वचर्चित माइक्रोसफ्ट कम्पनीले कोरोनाभाइरसको खोप अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने भएको छ । बिल गेट्स संस्थापक रहेको माइक्रोसफ्टअन्तर्गतको बिल एन्ड मिलिन्डा गेट्स फाउन्डेसनले कोरोना भाइरसको खोप...
काठमाडौं । चीनमा हजारौँ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएपछि अस्पतालमा विरामी राख्ने बेडको अभाव देखिएको बताइएको छ । यस भाइरसबाट बिहीबारसम्म ५६३ व्यक्तिको मृत्यु भइसेकेको छ । त्यसैगरी बिहीबार प्राप्त...
काठमाडौं । भारतिय कार निर्माता कम्पनी टाटा सरकारले बेच्न लागेको एयर इण्डिया किन्ने तयारीमा लागेको छ । टाइम्स अफ इन्डीयामा छापिएको रिर्पोट अनुसार टाटाले सिंगापुर एयरलाइन्ससंग मिलेर एयर इण्डिया किन्न...
काठमाडौं । भगवान श्रीरामको जन्मभूमि अयोध्यामा राम मन्दिर निर्माणका लागि ट्रस्ट गठन भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार लोकसभामा भारतीय सर्वोच्च अदालतको आदेश अनुसार अयोध्यामा ट्रस्ट गठन गरेको...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीबीचको विवाद सतहमा देखिएको छ । संसदको दुवै सदनमा सम्बोधन गर्न संसदभवन पुगेका दुईबीचको विवाद मिडियामा सार्वजनिक रुपमै देखियो...
काठमाडौं । अमेरिकी डेमोक्र्याटिक पार्टीको आयोवा राज्यमा भएको प्रारम्भिक चुनावी नतिजा प्रविधिमा आएको समस्याका कारण स्थगन भएको छ । मोबाइल एपमा रिपोर्टिङ प्रणालीमा देखिएको समस्याले पार्टीका नेता एवं समर्थकहरु निराश...
© 2026 Cloud Patrika. All Rights Reserved.