थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा रहेका र स्वदेश फर्कन चाहने ६३ जना नेपालीका लागि एकतर्फी यात्रा अनुमति पत्र तयार गरी पठाइसकेको जनाएको छ।
भारतीय समकक्षी मोदीले सामाजिक सञ्जालमा नवनियुक्त प्रधानमन्त्री शाहसँग मिलेर काम गर्न तत्पर रहेको पनि बताएका छन् ।
इराकको बगदादमा अवस्थित अमेरिकी दूतावासमा ड्रोन र रकेटबाट आक्रमण भएको समाचार रोयटर्सल् जनाएको छ। अमेरिकी दूतावासमा कयौं ड्रोन र रकेटबाट आक्रमण गरिएको हो ।
संयुक्त अरब ईमिरेट्स (यूएई) मा सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री पोष्ट गरेको आरोपमा एक जना नेपालीसहित विभिन्न देशका ५५ जना नागरिक पक्राउ परेका छन् ।
युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले यूएईमा विकसित सुरक्षा परिस्थिति ध्यानमा राख्दै त्यहाँ रहेका नेपाली समुदायलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन र असुरक्षा सम्बन्धी सामग्री पोस्ट नगर्न आग्रह गरेको छ...
बिहीबार विश्वव्यापी तेलको मूल्यमा भारि वृद्धि भएको छ ।एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय अमेरिकी डलर नाघेको छ ।
युनाइटेड अरब इमिरेट्स (यूएई) मा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर पुगेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै सकिने बताएका छन्। उनले इसराइलसँग मिलेर युद्ध सुरू गरेको १० दिनमा त्यस्तो घोषणा गरेका हुन्।
मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.