बिदेश

अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या

अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ।

१ वर्ष अगाडि

ट्रम्प र दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसाबीच ह्वाइट हाउसमा भएको भेटवार्ता ‘तनावपूर्ण’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाबीच ह्वाइट हाउसमा भएको भेटवार्ता 'तनावपूर्ण' बनेको छ।

१ वर्ष अगाडि

ट्रम्प नीतिको असर : होन्डाले इभी सवारी साधनमा ३० प्रतिशत लगानी कटौती गर्ने

कम्पनीले विश्वभर अपेक्षा गरेजस्तो तीव्र रुपमा विद्युतचालित सवारी साधनको स्वीकृति नपाएको र विशेषगरी अमेरिकामा लागू हुने अनुदान नीतिहरूमा अनिश्चितता बढिरहेको जनाउँदै यस्तो निर्णय लिएको हो।

१ वर्ष अगाडि

विमानस्थलबाट करिब ६ किलो गाँजा बरामद, भारतीय नागरिक नियन्त्रणमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले लागु औषध गाँजा बरामद गरेको छ । प्रहरीले दुई छुट्टाछुट्टै घटनामा करिब ६ किलो गाँजा बरामद गरेको हो । विमानस्थलको आगमन भन्सार एरियाबाट १ किलो ५...

१ वर्ष अगाडि

गाजाको अल-मावासीमा आक्रमण, ३६ जनाको मृत्यु

इजरायली सेनाले गाजाकाे‘सुरक्षित क्षेत्र’ भनिएको अल–मावासीमा आक्रमण गरेको छ । उक्त आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

१ वर्ष अगाडि

ब्रूकलिन पुलमा मेक्सिकन जहाज ठोक्कियाे, १९ जना घाइते

अमेरिकाको न्युयोर्कस्थित ब्रूकलिन पुलमा शनिबार बेलुका मेक्सिकन नौसेनाको जहाज ठोक्किएको छ।

१ वर्ष अगाडि

अमेरिकामा आँधी, कम्तीमा २१ जनाको मृत्यु

अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । आँधीका कारण दुबै राज्यमा गरी कम्तीमा दुई लाखभन्दा बढी जनसङ्ख्या विद्युत्बिहीन बनेको छ ।

१ वर्ष अगाडि

हङकङमा वर्किङ र घरेलु कामदार भिसा खुलाउने प्रयास गर्दै सरकार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत् सिंह भण्डारीले सन् २००५ देखि बन्द रहेको हङकङको वर्किङ र घरेलु कामदार भिसा पुनः खुलाउन कुटनीतिक पहल अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

१ वर्ष अगाडि

कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र स्वदेश फिर्तीका लागि थप पहलका लागि आरेकी छिन् ।

१ वर्ष अगाडि

साउदीमा काम नपाएर अलपत्र नेपाली कामदारलाई स्वदेश फर्काउन पहल

नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि आवश्यक पहल थालेको छ ।

१ वर्ष अगाडि
1 … 21 22 23 24 25 … 193