भारतको राजधानी नयाँ दिल्लीमा रेल्वे स्टेशनमा भएको भागदौडमा परी कम्तिमा १८ जनाको ज्यान गएको छ । नयाँ दिल्ली रेल्वे स्टेशनमा यस्तो घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हमासले अहिले निश्चित संख्यामा बन्दीहरु छाड्दै गएको छ । सो क्रममा छुटेका युवती बन्दीहरुले आफुसँग हमासले गरेको व्यवहार आफ्ना अविभावकसँग बताएका छन् ।
भारतीय अदानी समूह अन्तर्गतको ग्रिन इनर्जी श्रीलंकामा १ अर्ब डलर बराबरको योजनाबाट पछि हटेको छ । यस परियोजना अन्तर्गत हावाबाट बिजुली निकाल्ने योजना थियो ।
यस भ्रमणका क्रममा आपसी सहयोगका विभिन्न क्षेत्रहरूका केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।
भारत र चीनबीच सीमानामा विवादले झडप पनि भएको थियो । आवश्यक परे समस्या समाधानका लागि अमेरिका मध्यस्तकर्ताको भूमिका खेल्न तयार छ, ट्रम्पले भने।
मुक्त हुनेहरू अफ्रिका र नेपालसहित विभिन्न एशियाली देशका नागरिक हुन्। तीमध्ये २२१ पुरुष र ३९ महिला छन्। उनीहरू मानव तस्करीमा परेका हुन् कि भनेर पत्ता लगाउने प्रयत्न भइरहेको बताइएको छ।
यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै शनिबार गर्ने भनिएको बन्दीहरुको मुक्ति रोक्ने घोषणा गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अन्त्यको प्रस्ताव गर्ने बताएका थिए ।...
अमेरिकामा एउटा निजी विमान अर्काे विमानमा ठोक्किएर दुर्घटना भएको छ । एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा स्थानीय समयअनुसार सोमबार दिउँसो विमान दुर्घटना भएको हाे। सीएनएनका अनुसार दुर्घटनामा परी हालसम्म १ जनाको मृत्यु...
अमेरिका र मेक्सिको स्टील व्यापारका सबैभन्दा ठूला व्यापारिक साझेदार हुन् । अल्मुनियम क्यानडाबाट अमेरिकामा बढी आयात हुन्छ । यी दुई मुलुकलाई करको भारमा पार्न ट्रम्पको पछिल्लो आदेश आएको हो ।
कतारमा अलेखबद्ध (भिसाको म्याद सकिएका वा गैरकानुनी रूपमा प्रवेश गरेका) रूपमा बसिरहेका आप्रवासीलाई जेल सजाय र आर्थिक जरिबानाबिना स्वदेश फर्किन तीन महिनाको समय दिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.