महिनौँ बेरोजगार बस्दा छाक टार्नसमेत समस्या हुन थालेपछि चाडपर्वकै मुखमा भारत जाने युवाको लर्को झन् बढेको छ । खासगरी सुदुरपश्चिमबाट धेरै जसो मानिस आयआर्जनका लागि भारत जान्छन् ।
नयाँ कानुनले श्रम सम्बन्धमा १९८० मा जारी भएको ८ नम्बर कानुनको ३२ औं धारा परिमार्जन गरेको हो । यस नीतिले महिला सशक्तिकरण गर्दै महिला प्रतिभालाई निजी क्षेत्रमा प्रवेश गर्न प्रोत्साहित...
ओमानको कोरोना सम्बन्धी सर्वोच्च समितिले गरेको निर्णय अनुसार यस अघि बिदामा रहेका र ओमान फर्कन चाहने नेपालीले पूर्व अनुमति लिन नपर्ने भएको हो ।
बहिर्गमन भिसा जारी भएकाहरुले आगामी दिनमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले रियाद र दमामबाट गर्ने उडानहरुबाट स्वदेश फर्कने तयारी गर्न दूतावासले आग्रह गरेको छ ।
करार सेवामा खुल्ला प्रतिस्पर्धाबाट कर्मचारीहरु पूर्ति गर्नुपर्ने भएकाले न्यूनतम योग्यता पुगेका इच्छुक नेपालीलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन आह्वान गरिएको छ ।
संसारमा सर्वाधिक संक्रमित हुने मुलुकको दोस्रो स्थानमा उक्लिएको छ भारत । मृत्यु पनि ७० हजार भन्दा माथि पुगेको छ । एक प्रकारले भन्ने हो भने भारतमा कोरोनाको आगो बलिरहेको छ...
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षमा बेरोजगारलाई सय दिनको काम लगाएर रोजगारी दिने भएको हो।
श्रम कानूनमा संशोधन गरेर कतारले न्यूनतम पारिश्रमिकसँगै ५ सय कतारी रियाल बस्नका लागि र ३ सय रियाल खानका लागि तोकेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने घोषणा गरेका छन् ।
सरकारले सञ्चालनमा गरेको कार्यक्रमबारे ७० प्रतिशत श्रमिक बेखबर रहेको नेपाल पोलिसी इन्स्टिच्युट र माइग्रेसन ल्याब” इन्स्टिच्युटले अध्ययन देखाएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.