निजामती कर्मचारी अस्पतालले ठूलो संख्याका कर्मचारी माग गरेको छ । अस्पतालमा रिक्त पदहरूमा पदपूर्तिका लागि खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन आह्वान गरिएको हो ।
दक्षिण कोरियालगायत कुनै पनि मुलुकमा मौसमी कामदारमा पठाइदिने भनी कुनै व्यक्ति/संस्थाको भ्रममा नपर्न र रकम नबुझाउन विभागले सूचनामा उल्लेख गरेको छ।
सेवाग्राहीले कार्यसम्पादनको क्रममा कार्यालय परिसरमै नारा जुलुस गर्ने क्रम बढेपछि वैदेशिक रोजगार विभागले सेवाग्राहीहरुलाई आफ्नो परिचयपत्र खुल्ने कागजात बिना कार्यालयमा प्रवेश गर्न नदिने भएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार, माघमा ५८ हजार ४४७ पुरुष र ५ हजार ८३७ जना महिला गरी कुल ६४ हजार दुई ८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् ।
पछिल्ला केही महिनामा गुगल, अमेजन, माइक्रोसफ्ट, ट्विटर, फेसबुक, अनलाइन भुक्तानी कम्पनी पेपलजस्ता ठूला टेक कम्पनीहरूले आफ्ना हजारौं कर्मचारीलाई बर्खास्त गरिदिएका छन्।
योग्यता पुगेका नेपाली नागरिकले आफूले प्राप्त गरेको शैक्षिक योग्यता, कार्य अनुभव र नेपाली नागरिकताको प्रतिलिपिसहित १५ दिनभित्र आवेदन दिन सक्ने संस्थानले जनाएको छ ।
रिस नियन्त्रण गर्न नसक्दा अष्ट्रेलियामा एक नेपाली नर्सको करियर नै धरापमा परेको छ । नेपाली नर्स अस्मिता पाण्डेले वृद्धामाथि हातपात गरेको आरोप लागेको छ । इपिङ सहरको वृद्धवृद्धाको हेरचाह गर्ने...
अध्यागमनका कर्मचारीहरूले अनेक प्रश्न सोधेर अनावश्यक दुःख दिने गरेका थिए । सोही गुनासोका आधारमा श्रम मन्त्रालयले गृह मन्त्रालयलाई सहजताका लागि पत्र लेखेको थियो ।
राहदानी बनाउन अब एक महिना अगाडीको अग्रिम आवेदन दिन सकिने भएको छ । राहदानी विभागले एक महिनाको अग्रिम अनलाइन आवेदन (प्रि–इनरोलमेन्ट) कार्यान्वयनमा ल्याएको छद्ध ।
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.