आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०७८/७९ मा विप्रेषण ४.८ प्रतिशतले वृद्धि भई रु.१००७ अर्ब ३१ करोड पुगेको...
रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिसाका लागि प्रक्रिया थालिएकामध्ये ९३ जना नेपालीले सो भिसा प्राप्त गरेका हुन् ।
तपाई नेपालमै रेलको ड्राइभर बन्न चाहनु हुन्छ ? त्यसो हो भने अब आफ्नो करियर यसतर्फ केन्द्रित गर्न सक्नुहुन्छ । किनकी पछिल्लो समय सरकारले रेल पूर्वाधारलाई समेत उच्च प्राथमिकताका साथ अगाडी...
नेपालबाट शून्य लागतमा जापानमा कामदार पठाउने तयारी थालिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेकामध्ये ८ सय ५० जनालाई जापान...
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका अनियमितता एवं गैरकानूनी क्रियाकलाप नरोके हदैसम्मको कारबाही गरिने जनाएको छ ।
स्थानीय तहले समेत आफ्नो क्षेत्रभित्रका नागरिक विदेश भ्रमण वा रोजगारीका सिलसिलामा जाँदा त्यस्ता व्यक्तिहरुको अभिलेख राख्न आग्रह गरेको छ।
बोर्डले प्रशासन र प्राविधिकतर्फ अधिकृत प्रथमदेखि सहायक प्रथमसम्मका लागि आवेदन माग गरेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमले करारका कर्मचारी नहटाउन स्थानीय तहरूलाई आग्रह गरेको छ।
एक वर्षको अवधिमा कामको खोजीमा विदेशिने नेपालीको संख्या ६ लाख २८ हजार नाघेको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा कोरोना भाइरसको महामारी कम भएसँगै उच्च बढोत्तरी भएको...
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय चिया तथा कफि विकास बोर्डको उपाध्यक्ष पदमा आवेदन खुलाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.