खाडी मुलुकबाट ३ लाख २५ हजार र बाँकी भारतबाट नेपाली नागरिक फर्कने अनुमान छ । तीमध्ये तत्काल ल्याउन पर्ने सङ्ख्या २ लाख १० हजार ८ सय ७१ रहेको मन्त्रालयले जनाएको...
कोरोनाका कारण विदेशमा ज्यान गुमाएका श्रमिकहरुको विदेशमा नै अन्त्येष्टि गरिने बोर्डले जनाएको छ। जसका लागि मृतकका हकवालाले सहमति पत्र आवश्यकता पर्ने बोर्डले उल्लेख गरेको छ।
काठमाडौं, २८ बैशाख । लकडाउनका कारण समस्यामा परेकालाई आगामी दिनमा राहत सामग्री होइन, रोजगारी दिने उपत्यका नगरपालिका फोरमले जनाएको छ। विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमणलाई नियन्त्रणका लागि सरकरले गत चैत...
लकडाउनका कारण रोजिरोटी गुमाउनु परेका श्रमिक तथा विपन्न परिवारलाई चाँगुनारायण नगरपालिकाले ‘खाद्यान्नको लागि रोजगारी’ कार्यक्रम अन्र्तगत साताको दुई दिन रोजगारी दिएको हो ।
काठमाडौं, २४ बैशाख । नेपाल निर्माण व्यवसायी महासंघले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न नयाँ आयोजना सिर्जना गर्नुपर्ने सुझाव दिएको छ । स्थानीयस्तरमा रु. २ करोडदेखि रु. ५ करोडसम्म र रु.२५ करोडसम्म...
लकडाउनको अवधिमा २४.६५ प्रतिशत उद्योगहरु नियमितरुपमा सञ्चालनमा रहेको पाइएको छ। आंशिकरुपमा १५ प्रतिशत उद्योग सुचारु भए पनि करिव ६० प्रतिशत उद्योगले पूर्ण रुपमा लकडाउनको पालना गरेको सर्वेक्षणमा पाइएको थियो।
कोरोनाभाइरस महामारीका कारण निर्माण क्षेत्रमा काम गर्ने करीब २० लाख श्रमिक र कर्मचारी प्रभावित भएको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ ।
सरकारले दैनिक ज्यालादरी गर्ने तर लकडाउनका कारण बेरोजगार भएकाहरुलाई स्थानीय तहमै रोजगारी दिने भएको छ। स्थानीय तह तथा प्रदेशबाट सञ्चालित विकास आयोजनामा त्यस्ता श्रमिकलाई काम लगाइने निर्णय गरेको हो ।
प्रिल ३० अर्थात बिहीबार नेपाली कामदार लिएर दक्षिण कोरिया जाने भनिएको उडान स्थगित भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री यागेश भट्टराईले व्यवसायी र श्रमिकको हितका लागि सार्वजनिक र निजी पहल आवश्यक पर्ने बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.