अर्थतन्त्र

भारतबाट बढेर आयो पेट्रोल र डिजेलको भाउ

इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको...

३ वर्ष अगाडि

मेलम्ची बाढीका दुई वर्ष, प्रभावितहरू अझै अस्थायी टहरामै

विसं २०७८ असार १ गतेको बाढीले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको मात्रै पाँच सय ५१ घर बगाएको थियो । पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर...

३ वर्ष अगाडि

आजदेखि कुनै बाहानामा तीन महिना सडक खन्न नपाइने

सरकारले वर्षायाममा सडक खन्दा समयमै मर्मत गर्न कठिन हुने तथा बाटो थप बिग्रने भन्दै भदौ मसान्तसम्म कुनै पनि बहानामा सडक खन्न नपाइने व्यवस्था गरेको हो।

३ वर्ष अगाडि

कोशी सरकारले ल्यायो ३६ अर्ब २४ करोड बजेट, विपक्षी दलको बहिष्कार

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएकोे छ।

३ वर्ष अगाडि

‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आलु, प्याजमा कर लगाउनुको विकल्प थिएन’

बिहीबार अर्थ मन्त्रालयमा भेट्न आइपुगेको किसानको टोलीसँग उनले सरकारले विगतमा कृषि क्षेत्रमा दिने अनुदान वास्तविक किसानले नपाएको भन्दै अब उत्पादन हेरेर अनुदान दिने व्यवस्था बजेटले गरेको बताएका हुन्।

३ वर्ष अगाडि

कोशी प्रदेशमा दुई अध्यादेश जारी, बजेट ल्याउन बाटो खुल्यो

नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा २ वटा अध्यादेश जारी गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ ।

३ वर्ष अगाडि

नेपाल र यूएईबीच श्रम सम्झौता नवीकरण

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा सम्पन्न उक्त बैठकमा युएई सरकारका तर्फबाट अब्दुल्ला अलनुइमीले नेपालबाट घरेलु कामदार लैजान इच्छुक रहेको बताउँदै सोको प्रक्रिया अगाडि बढाउन अनुरोध गरेका थिए ।

३ वर्ष अगाडि

सडक सुरक्षा सुधारका लागि ३५ करोड ८० लाख अमेरिकी डलर सहयोग

वासिङ्टनस्थित विश्व बैंकले 'सडक सुरक्षा परियोजना’ ले विश्व बैंकबाट ३५ करोड ८० लाख अमेरिकी डलरको वित्तपोषण प्राप्त गर्नेछ । यो दक्षिण एशियामा बैंकद्वारा समर्थित पहिलो समर्पित सडक सुरक्षा परियोजना हो...

३ वर्ष अगाडि

इप्पानको अध्यक्षमा कार्की निर्विरोध, मल्ल प्यानलको उम्मेदवारी खारेज

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार अध्यक्षको लागि योग्य नभएकाले मल्लको उम्मेदवारी खारेज भएको हो ।

३ वर्ष अगाडि

कोशी प्रदेशको नीति तथा कार्यक्रम, प्राथमिकता कृषि र रोजगारी (पूर्णपाठ)

सरकारले उल्लेख्य रूपमा रोजगारी बढाउन स्थानीय तहसँगको साझेदारीलाई प्राथमिकता दिने, प्रदेश गौरवको आयोजना पहिचान गर्ने, गरिबी निवारणका उपायको अध्ययन गर्ने र दीर्घकालीन महत्त्वका योजनालाई अघि बढाउने कार्यक्रममा उल्लेख छ ।

३ वर्ष अगाडि
1 266 267 268 269 270 779