अर्थतन्त्र

अनधिकृत संरचना हटाउन ललितपुर महानगरको’अल्टिमेटम’, अटेर गरे डोजर लगाइने

ललितपुर महानगरले अनधिकृत संरचना बनाएर व्यापार, व्यवसाय गर्नेहरूलाई समय दिएरै हटाउने भएको छ।

४ वर्ष अगाडि

चाडपर्व लक्षित सहुलियत पसल असोज १ गतेदेखि, कुन वस्तुमा कति छुट ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैं, तिहार र छठलाई समेत लक्षित गरी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

४ वर्ष अगाडि

डिजेल र मट्टीतेलको मूल्य बढ्यो, आयल निगम मासिक ६१ करोड घाटामा

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको निगमले जनाएको छ।

४ वर्ष अगाडि

‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ प्रदान गरिने

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को आर्थिक सहयोगमा ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ ।

४ वर्ष अगाडि

बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगमलाई पाक्षिक घाटा ५० करोड

इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य बढेको हो...

४ वर्ष अगाडि

२४ घण्टे अल्टिमेटमपछि अन्ततः फनपार्कले बुझायो काठमाडौं महानगरलाई कर

बुधबार महानगरले २४ घण्टाभित्र कर बुझाउन अल्टिमेटम सहितको पत्र काटेको थियो । समाजकल्याण परिषद्को स्वमित्वमा रहेको उक्त क्षेत्रमा काठमाडौं फनपार्क पार्क प्रालिले भाडामा भौतिक संरचनाहरु निर्माण गरेर खेल गतिविधि सञ्चालन...

४ वर्ष अगाडि

काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल होर्डिङ बोर्ड

काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । यसअघि महानगरले होडिङ बोर्ड हटाउन पटक-पटक आग्रह गरेको थियो ।

४ वर्ष अगाडि

४७६ स्थानीयतह पूर्ण विद्युतीकरण, ७.५ प्रतिशत जनसंख्या विद्युतको पहुँच बाहिर

नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । ३५ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले विद्युत पुर्याउन सकेको...

४ वर्ष अगाडि

आइएमईको दसैँ अफर: ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’

आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वतजस्ता चाडपर्वका अवसरमा सेवाग्राहीहरूलक्षित गर्दै सेवाग्राहीमुखी दसैँ अफर सार्वजनिक गरेको छ ।

४ वर्ष अगाडि

फनपार्कलाई कर तिर्न काठमाडौं महानगरको २४ घण्टे ‘अल्टिमेटम’, नतिरे बन्द गर्ने चेतावनी

बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो ।

४ वर्ष अगाडि
1 345 346 347 348 349 779