उनले आत्मनिर्भर हुनका लागि भूमिहिनहरुलाई जमिन उपलव्ध गराउने, पूँजी नहुनेहरुलाई पूँजी उपलव्ध गराउने, औजार नहुनेलाई औजार उपलव्ध गराउदै र श्रमिहरुलाई दक्षता प्रदान गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताए ।
सहकारी विभागमा गौतमश्री सहकारी विरुद्ध ठगीको उजुरी परेको थियो । १ हजार १४५ जना बचतकर्ताले आफूहरु ठगिएको भन्दै विभागमा उजुरी हालेको थिए । त्यसको भोलिपल्टै गौतमले विज्ञप्ति जारी गरेका हुन्...
। विश्वका ठूला तेल उत्पादकहरु सेप्टेम्बरदेखि बजारमा कति तेल थप्न सक्छन् भन्ने निर्णय गर्न महत्त्वपूर्ण बैठक बस्दैछन् । मेरिकी राष्ट्रपति जो बाइडेनले साउदी अरबलाई व्यक्तिगत रूपमा विश्वस्त पार्न साउदी अरेबियाको...
काठमाडौं, १७ साउन । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले एसइइ परिक्षा उतिर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ । यस अफर अन्तरगत १ हजार जना विद्यार्थीहरुले नेपालका विभिन्न कलेजमा...
काठमाडौंलाई जोड्ने मूख्य राजमार्गसहित देशका विभिन्न राजमार्गमा पहिरो जाँदा यातायात अवरुद्ध बनेको छ । धादिङ, चितवन र कास्कीका विभिन्न स्थानमा सडक खण्ड प्रभावित बनेका छन् ।
चीनले विभिन्न १६ अल्पविकसित देशमा उत्पादित करयोग्य ९८ प्रतिशत वस्तु र सेवामा शून्य कर लगाउने भएको छ।
विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदन सुविधाबारे जानकारी गराएको हो । यसअघि विभागले दिउँसो साढे ४ बजेपछि मात्र राहदानीको अनलाइन फारम भर्न पाउने व्यवस्था गरेको थियो ।
आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार डिजेल र पेट्रोलको भाउ घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएसँगै आइओसीले नेपालमा पनि भाउ घटाएर पठाएको हो ।
दोस्रो इनिङ थाल्दैगर्दा शर्माको अनुहारमा भने उत्पाह भन्दा बढी निरासा देखियो । मनिल अनुहारमा कर्मचारीको स्वागत ग्रहण गरेका अर्थमन्त्री शर्माले संक्षिप्त मन्तब्य राखे । जहाँ उनले विवादको कुरै निकालेनन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा जनार्दन शर्मालाई नियुक्त गरेकी छ । संसदीय छानबिन समितिले 'क्लिन चिट' दिएपछि उनी फेरि अर्थमन्त्री बनेका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.