अर्थतन्त्र

मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रसारण लाइनमा उच्च भोल्टेजको विद्युत प्रवाह गरिने

नेपाल विद्युत प्राधिकरणले तनहुँको मार्किचोकदेखि गोरखा, चितवन र धादिङहुँदै काठमाडौंको वाण भञ्ज्याङसम्मको सो प्रसारण लाइनको निर्माण कार्य पुरा भएको तथा विद्युत प्रवाह गर्न लागिएको जानकारी दिएको हो ।

४ वर्ष अगाडि

अमेरिकी डलर अहिलेसम्मकै महँगो, भारतीय रुपैयाँ हालसम्मकै न्युन मूल्यांकन

नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि सार्वजनिक गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर १ सय २४ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

४ वर्ष अगाडि

व्यक्तिगत श्रम स्वीकृति शुक्रवाररदेखि अनलाइनबाट

वैदेशिक रोजगार कार्यालय काठमाडौंले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।

४ वर्ष अगाडि

‘थोत्रो गाडीमा चालक फेर्दैमा रफ्तारमा फरक पर्दैन, अहिलेको अर्थतन्त्र त्यही हो’- सांसद चौधरी

सांसद तथा उद्योगी विनोद चौधरीले पुँजी बजारमा नयाँ तरंग ल्याउने गरी बजेट बन्नु पर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा आफ्नो धारणा राख्दै उनले...

४ वर्ष अगाडि

‘कम्प्युटरमा गरिएको शिलान्यासले अर्थतन्त्र समस्यामा देखियो’-डा. रिजाल

नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले पूँजीगत खर्च नहुनुमा अर्थतन्त्रमा रहेको संरचनागत संरचनाले काम गरेको टिप्पणी गरेका छन् ।

४ वर्ष अगाडि

अमेरिकी डलर अहिलेसम्मकै महँगो, डलर कसरी बन्यो शक्तिशाली मुद्रा ?

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले विहीवारको लागि सार्वजनिक गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर एक सय २४ रुपैयाँ ४४ पैसा तोकिएको छ...

४ वर्ष अगाडि

शेयर लगानीकर्ताले गभर्नरलाई बुझाए ४ बुँदे माग, बजारलाई निरुत्साहित गर्ने व्यवस्थाहरु फिर्ता लिन सकारात्मक

शेयर लगानीकर्ताका संगठनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ४ बुँदे माग पेश गरेका छन् ।

४ वर्ष अगाडि

९ महिनामा विदेश पढ्न जानेहरुबाट बाहिरियो ४३ अर्ब रुपैयाँ, घुम्न जानेले खर्चिए ६१ अर्ब

संख्यात्मक हिसाबमा आएका पर्यटकबाट भएको आर्थिक लाभ र यसको तुलनामा हामीले विदेश जाँदा गर्ने खर्चको अनुपातका विषयमा हालसम्म कोही बोलेका छैनन् ।

४ वर्ष अगाडि

‘वडासम्म सडक कालोपत्रे नगरे कृषकले उत्पादन गरेको चिज बजारमा आउन सक्दैन्’

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै पालिका, वडासम्म नै अब कालोपत्रे सडक पुर्‍याउन पर्ने बताएका छन् ।

४ वर्ष अगाडि

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, कसरी बन्यो शक्तिशाली मुद्रा ?

सन् २००७ मा फेडरल रिजर्भका अध्यक्ष एलेन ग्रिनस्प्यानले भनेका थिए कि यूरोले डलरको स्थान लिनसक्छ । सन् २००६ को अन्तिमसम्म विश्वभरका केन्द्रिय बैंकको कुल विदेशी मुद्रा भण्डारमा यूरो २५ प्रतिशत...

४ वर्ष अगाडि
1 390 391 392 393 394 781