अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको प्रतिनिधिसभाको बजेट अधिवेशनअन्तर्गत मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् ।
विभागले दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातातात रुटमा सञ्चालन हुने) सार्वजनिक यात्रुबाहक सवारी साधनको भाडादर ३.५ प्रतिशतले वृद्धि गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० विनियोजन विधेयकका सिद्धान्त प्रतिनिधि सभामा पेश गरेका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री शर्माले बजेट पूर्वको छलफलका लागि बजेटका सिद्धान्त र प्राथमिकता...
भूमि व्यवस्थापन तथा अभिलेख विभागले वैशाखमा मात्रै ४ अर्ब ४८ करोड राजस्व उठाएको हो। वैशाख महिनामा सेवा कर, रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकर, विलम्ब शुल्कबाट राजस्व उठेको छ।
प्राप्त मूल्य सूची अनुसार निगमलाई १५ दिनमा ४ अर्ब ४९ करोड रुपैयाँ नोक्सान हुने भएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ८, डिजेलमा प्रतिलिटर ४ र हवाई इन्धनमा ७...
आइओसीले निगमलाई सोमबार (जेठ २ गते) पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो । नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ८, डिजेलमा प्रतिलिटर ४ र हवाई इन्धनमा ७ रुपैयाँ बढेर आएको छ...
विश्वका प्रमुख गहुँ निर्यातकर्ता रुस, अमेरिका, क्यानडा, फ्रान्स र युक्रेन हुन् । यसमा ३० प्रतिशत हिस्सा रुस र युक्रेनको हुने गर्छ । अहिले यी दुई प्रमुख निर्यातकर्ता युद्ध गरिरहेका छन्...
संखुवासभाको सदरमुकाम खाँदबारीबाट आयोजनाको विद्युत्गृह र बाँध क्षेत्र क्रमश: करिब ६२ र ७७ किलोमिटर टाढा रहेका छन्। कोसी राजमार्ग अन्तर्गत खाँदबारीदेखि आयोजना क्षेत्रसम्मको सडक खण्ड हाल स्तरोन्नति भइरहेको छ।
अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरले सबै क्षेत्रका जनताको सुझाव संकलन गर्ने उद्देश्यले टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको र त्यसमा आएको सुझावले आगामी आबको बजेट निर्माणमा महत्वपूर्ण योगदान गरिरहेको बताए...
प्रधानमन्त्री देउवाले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलले मुलुक हवाइ उडानमा अर्को नयाँ युगमा प्रवेश गरेको बताए। उनले विमानस्थलले लुम्बिनी क्षेत्रको पर्यटन, आर्थिक विकास तथा रोजगारी सृजनामा महत्त्वपूर्ण योगदान गर्ने बताए।
© 2026 Cloud Patrika. All Rights Reserved.