त्यसमा ऐन कानुनको सहजीकरणका लागि सम्बन्धित नियमनकारी निकायसँग अर्थ मन्त्रालय सहयोग गर्न तयार रहेको आश्वस्त पारे । ‘जोखिम सहर बजारमा मात्र छैन । जोखिम सम्पन्नताभित्र मात्र छैन । जोखिम गरिबीमा...
दीर्घकालमा लाभ दिने कम्पनी छानेर लगानी गर्न आह्वान गर्दै शर्माले भने 'शेयर बजार सुधारक नीतिनियम म बनाउँछु । लगानीकर्ताको लगानी सुरक्षा गर्न सरकार प्रतिवद्ध छ ।'
निगमका अनुसार, लिखित परीक्षामा सफल उम्मेदवारहरूको अन्तर्वार्ता आगामी पुस ७ गतेबाट सञ्चालन हुनेछ।
काठमाडौं, २७ मंसिर । नेपाल विद्युत् प्राधिकरणले सुपरभाइजर पदको खुलातर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। ०७६ असार १३ गते प्रकाशित विज्ञापनको झण्डै साढे दुई वर्षपछि प्राधिकरणले लिखित नतिजा प्रकाशन...
नेपाल उद्योग वाणिज्य महासंघले आगामी बुधबार (मंसिर २९ गते) काठमाडौंमा कोभिड पश्चातको नव उत्थान सम्मेलनको आयोजना गर्ने भएको छ ।
नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा चन्द्र टण्डन चयन भएका छन्। संघको १६औं वार्षिक साधारण सभाले चन्द्र टण्डन ( सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.)को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
उनले यो अवधिमा १९६.१ किलोमिटर सडक कालोपत्रे, १४.६८ किलोमिटर सडक ढलान,१०.७९ ब्लक छाप्ने,४.८९ किमी ढुङगा छाप्ने,२२६.४ किमी सडक मर्मत,१८.३४ किलोमिटर ढल निर्माण गरिएको उल्लेख गरेका छन्।
नेपाल राष्ट्र बैंकले आइतवारका लागि सार्वजनिक गरेको विनीमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर एक सय २१ रुपैयाँ ५३ पैसा तोकिएको छ । सोही दिन एक अमेरिकी डलरको खरिद दर १...
कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ३० रुपैयाँमा किनबेच भइरहेको काउली बालाजुको क्षेत्रको खुद्रा पसलमा प्रतिकेजी ६० देखि ९०रुपैयाँ सम्ममा कारोबार भैरहेको छ ।
विभिन्न देशका लगानीकर्ताले १३० उद्योगको लागि उद्योग विभागमार्फत सो लगानी प्रस्ताव गरेका हुन्। उद्योग दर्ता पनि गत वर्ष सोही अवधिको तुलनामा ४३ वटाले धेरै हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.