नेपाल विद्युत् प्राधिकरणको नाफा गत आर्थिक वर्षको तुलनामा दोब्बरले घटेको छ । गत वर्ष ११ अर्ब ६ करोड नाफा कामाएको प्राधिकरणले गत आर्थिक वर्ष २०७७/७८मा नाफा ५ अर्बमा सीमित हुने...
विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७५ र बिक्रीदर ११९ रुपैयाँ ३५ पैसा निर्धारण गरेको छ ।
नेपालमा एशियन मुलुकमात्र होइन, युरोपदेखि अमेरिकन मुलुकबाट समेत नेपालमा चुइँगम भित्रिने गर्छ । नेपालमा चुइँगमका पारखी बढेपछि धेरै मुलुकबाट चुइँगम भित्रिन थालेको हो । बजारमा विभिन्न स्वादमा चुइँगम पाइने गर्छ...
आधाभन्दा धेरै जनसंख्या कृषि पेशमा संलग्न रहेको कृषिप्रदान देश नेपालमा स्थानिय उत्पादनहरुले मात्रै माग धान्न नसक्दा नेपालमा वार्षिक अर्बौ रकमको चामल आयात हुने गरेको छ ।
विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिदद ११८ रुपैयाँ ७५ र बिक्रीदर ११९ रुपैयाँ ३५ पैसा निर्धारण गरेको छ
राज्यले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै उनले कर्पोरेट हाउस, बैंक तथा वित्तीय क्षेत्रले पनि यसैगरी आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग गर्न सके नेपालको पर्यटन क्षेत्र लयमा फर्कन धेरै समय नलाग्नेसमेत बताए।
केही व्यवसायीमा काम लिने तर काम नगर्ने परिपाटी देखिएको भन्दै मन्त्री शर्माले काम एउटा व्यवसायीले लिने तर कार्यक्षेत्रमा अर्कालाई खटाउनु ठीक नभएको बताए ।
यो रकमले करीव १ करोड ५९ लाख डोज कोरोना खोप किन्न सकिने भएको छ । एडीबीले डिसेम्बर २०२० मा सार्वजनिक गरेको नौ अर्ब डलरको एशिया प्यासिफिक खोप पहुँच सुविधा कार्यक्रम...
श्रम ऐन, २०७४ मा प्रत्येक दुई/दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने प्रावधान छ । श्रम ऐनअनुसार गत वर्ष नै न्यूनतम् पारिश्रमिक पुनरावलोकन हुनुुपर्ने भए पनि कोरोना महामारीका कारण अर्थतन्त्र...
यससँगै निगमका डिलर तथा पार्टनरहरुले कनेक्ट आइपीएस (वेब, मोबाइल एप तथा गेटवे), कर्पोरेट पे तथा बैंक वित्तीय संस्थाहरुको शाखा मार्फत निगमलाई अनलाइन भुक्तानी गर्न सक्नेछन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.