अर्थतन्त्र

डेढ मिटर जग्गा विवादले हुलाकी राजमार्ग निर्माण प्रभावित

जग्गासम्बन्धी अदालतमा मुद्दा चलेकाले अदालतले दिने फैसलाअनुसार कार्य अगाडि बढ्ने उनको कथन छ । रौता श्रेष्ठ डिवा जेभी रातोपुलले २०७७ असार २९ गते स्तरोन्नतिको काम पूरा गर्ने गरी २०७४ पुस...

५ वर्ष अगाडि

निषेधाज्ञामै भित्रियो साढे १२ अर्ब वैदेशिक लगानी, सबैभन्दा धेरै जलविद्युतमा

उद्योग विभागको पछिल्लो तथ्यांक अनुसार बैशाख यता मात्रै विभिन्न १८ उद्योगमा १२ अर्ब ३६ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिवद्धता आएको हो । यस समयमा ४ भिन्न क्षेत्रमा लगानी प्रतिवद्धता...

५ वर्ष अगाडि

सामाजिक सुरक्षा कोषमा ६ अर्ब ३९ करोड संकलन, ८ प्रतिशत प्रतिफल वितरण गर्ने

कोषले सञ्चालन गर्ने औषधीउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २,०४७ योगदानकर्तालाई रु ३ करोड ९१ लाख, दुर्घटना तथा असक्तता योजनामा ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार दाबी भुक्तानी गरेको छ...

५ वर्ष अगाडि

खाद्यान्न पसल साँझ ६ बजेसम्म खुल्ने

निषेधाज्ञा थपिए पनि खाद्यान्नका पसल अबदेखि साँझ ६ बजेसम्म खोल्न पाइने छ । यसअघि खाद्यान्नका पसल बिहान ११ बजेसम्म मात्रै खोल्न पाउने निर्णय गरिएको थियो ।

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिदद ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

सरकार र विश्व बैंकबीच १७ अर्ब ७८ करोडको वित्तीय सम्झौता

सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।

५ वर्ष अगाडि

देशकै ठूलो जलविद्युतको बिजुली राष्ट्रिय प्रणालीमा जोडिँदै, यी क्षेत्रमा बत्ति काटिने

यसअघि पटकपटक उत्पादन मिति तोकिएको आयोजनाको ४ सय ५६ मेगावाट क्षमताका ६ वटा युनिटमध्ये पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् परीक्षण उत्पादन शुरु गर्न लागिएको हो ।

५ वर्ष अगाडि

वित्तीय पहुँचमा पुरुष सरह महिला व्यवसायी

बैंकबाट २३ दशमलव ९ प्रतिशत महिला सञ्चालित व्यवसायले कारोवार गरेको छ । यता पुरुषको हकमा ३९ दशमलव ६ प्रतिशत वित्तीय कारोवार बैंकबाट र दोश्रोमा २९ दशमलव ३ प्रतिशत पुरुष व्यवसायीले...

५ वर्ष अगाडि

सवारी चालक ‘लाइसेन्स’ परीक्षाको तयारीमा हुनुहुन्छ ? यस्तो छ नयाँ पाठ्यक्रम

लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ ( वर्ग ‘क’, ‘ट’ (ए/के) मोटरसाइकल/स्कुटर, मोपेड र वर्ग ‘ख’ (बी) कार/जीप/डेलिभरी भ्यानका लागि २०७७ चैत १९ गते स्वीकृत भएको थियो । यो कार्यविधि...

५ वर्ष अगाडि

कक्षा ११ र १२ को रजिष्ट्रेशन र परीक्षा आवेदन फाराम बुझाउने म्याद

२०७८ सालमा हुने कक्षा १२ को नियमितका साथै आशिंक र ग्रेड बृध्दिका साथै कक्षा ११ को परीक्षाको फारम र रजिष्ट्रेशन फारम बुझाउने मिति यसअघि चैत्र मसान्त सम्म रहेको थियो।

५ वर्ष अगाडि
1 487 488 489 490 491 779