अर्थतन्त्र

संकटग्रस्त १० मेगावाट भन्दा साना जलविद्युत आयोजनाले २० करोडसम्म पुनरकर्जा पाउने

राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार निजी क्षेत्रबाट संचालन भएका आर्थिक रुपले सङ्कटग्रस्त दश मेगावाट भन्दा साना जलबिद्युत् आयोजनालाई उक्त पुनरकर्जा दिइने छ ।

५ वर्ष अगाडि

स्नातक तह प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक

साउन ११ गतेदेखि परीक्षा सञ्चालन गरिने परीक्षा नियन्त्रण कार्यालय बल्खु जानकारी दिएको छ। परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ।

५ वर्ष अगाडि

श्रम स्वीकृति हप्तामा तीन दिन, अनलाइनबाट दिने व्यवस्था कायमै

वैदेशिक रोजगार कार्यालय काठमाडौं ताहाचलले सामाजिक दुरी कायम गरी भौतिक उपस्थितिसहित हप्तामा तीन दिन श्रम स्वीकृति दिने भएको छ ।

५ वर्ष अगाडि

सामाजिक सुरक्षाको पैसा सेवा निवृत्त लगत्तै सबै फिर्ता, खाइपाई आएको सुविधा नघट्ने

२०७८ साउनपछि योगदान गर्ने योगदानकर्ताको लागि समेत अवकाश हुँदाका वखतमा नै अवकाश सुविधा योजनामा जम्मा भएको रकम समेत (ब्याज) सहित फिर्ता पाउने व्यवस्था रहेको जनाएको छ ।

५ वर्ष अगाडि

दोधारा चाँदनी नगरपालिकाको बजेट ६२ करोड

दोधारा चाँदनी नगरपालिकाको सातौं नगरसभाले आर्थिक वर्ष २०७८/७९ का लागि ६२ करोड १५ लाख १३ हजार रूपैयाँकाे बजेट विनियोजन गरेको छ ।

५ वर्ष अगाडि

काठमाडौं महानगरले ल्यायो १८ अर्ब ९५ करोडको बजेट, प्राथमिकतामा के-के ?

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र...

५ वर्ष अगाडि

उत्पादकत्व वृद्धि गर्ने ‘टुक्रे’ कार्यक्रम नारामै, अत्यावश्यक वस्तुमा परनिर्भरता बढेको बढ्यै

नेपालमा अत्यावश्यक वस्तुमा परनिर्भरता बढेको छ । कृषिप्रधान मुलुक भनिने नेपालमा स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि अत्यावश्यक वस्तुको आयात बढ्दै गएको हो । जसको प्रभाव व्यापार घाटामा देखिएको छ...

५ वर्ष अगाडि

आईओसीले पठायो नयाँ मूल्यसूची, निगमलाई पाक्षिक ६४ करोड नोक्सान

इण्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।

५ वर्ष अगाडि

१ अर्ब ३३ लाख भ्रष्टाचार गरेको आरोपमा चुडामणी शर्मासहित तीन जनाविरुद्ध मुद्दा

अख्तियारले कर फर्छ्योट आयोगका पदाधिकारीले कानून विपरीत बदनियतपूर्वक १ अर्ब ३३ लाख २० हजार ३ सय ८५ रुपैयाँ कर छुट दिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिदद ११८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११९ रुपैयाँ २९ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि
1 488 489 490 491 492 779