नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ ।
अधिकृत विक्रेताले साविकमा पाइरहेको पेट्रोलको कमिसन तीन प्रतिशत र डिजेलको कमिसन २.६५५ मा क्रमशः ०.३९५५ र ०.४७५ ले वृद्धि गरी पेट्रोलमा ३.३९५५ र डिजेलमा ३.१२५ पुर्याउने निर्णय गरेको थियो ।
यसअघि अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले अनिवार्य विषयका रुपमा पढ्न चाहने विद्यार्थीका लागि बाटो खुल्ला रहने गरी निर्णय गरेको हो ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले पर्यटन तथा हवाई उड्डयन समिति विस्तार गरेको छ । महासङ्घका कार्यकारिणी समितिका सदस्य ज्योत्सना श्रेष्ठको सभापतित्वमा गठित समितिको सहसभापतिमा नाटाका अध्यक्ष अच्युत गुरागाईं, नेपाल...
काठमाडौं । प्रविधिमा भएको विकासको कारण विश्व द्रुत गतिमा परिवर्तन भइरहेको छ । प्रविधिले विभिन्न प्रकारका मेशिनहरूको विकास गरिरहेको छ । यस्ता मेशिनले मावन जीवनलाई निकै सजिलो छ बनाएको छ...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पूर्वअध्यक्षलाई समेत विभिन्न कामको जिम्मेवारी दिएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले बिहीबार एक समारोहकाबीच पूर्वअध्यक्षलाई जिम्मेवारी दिएका हुन् । जिम्मेवारीसहितको पत्र हस्तान्तरण गर्दै...
नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११७ रुपैयाँ १७ पैसा निर्धारण गरेको छ ।
पुनःनिर्माण गरिएको विपी राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताए।
नेपालमा भ्रष्टाचार झनै बढेको तथ्यांक सार्वजनिक भएको छ । भ्रष्टाचारको अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सूचकांक नेपाल गत वर्षभन्दा पनि खस्किएको छ ।
सियारी गाँउपालिकाको भवन अगाडि पार्किङ गरी राखिएको एक ट्रक र एक डिष्ट्रिव्युटरमा आगजनी गर्दा कम्तीमा पनि ५० लाख भन्दा बढीको क्षति भएको महासंघले जनाइएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.