प्राधिकरणले पहिलो किस्ता लिएका सेवाग्राहीलाई दोस्रो किस्ता माघसम्म लिनुपर्ने भनेको छ। अन्तिम किस्ता लिन २०७७ वैशाखसम्म निवेदन दिनुपर्ने प्राधिकरणको सूचनामा उल्लेख छ। ०७८ बैशाख मसान्तभित्र तेस्रो किस्ताका लागि निवदेन दिइसक्नु...
आर्थिक वर्ष २०७७/०७८ को पहिलो चार महिनामा ४६ हजार २७० निजी घर पुनर्निर्माण भएका छन् । यस अवधिमा २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण सकिएको छ।
कात्तिक १८ गतेको निर्णयअनुसार एक सातामै भुक्तानी दिइसक्नुपर्ने भए पनि हालसम्म न्यून संख्यामा भुक्तानी भएको गुनासो आएपछि सबै प्रक्रिया पूरा भएका बीमितलाई तीनदिनभित्र भुक्तानी दिने व्यवस्था मिलाउन अर्थले निर्देशन दिएको...
कारोना संक्रमण बढेसँगै ठप्प जस्तै बनेको सुनको कारोबार मंसिर महिना विवाहको लगनसँगै बढ्न थालेको छ । कोरोना संक्रमण बढेसँगै सुनसान बनेको काठमाडौंको न्यूरोडमा सुन किन्ने मानिसहरुको भिड देखिन थालेको छ...
कोरोना भाइरस संक्रमण महामारीको अवधिमा ४० प्रतिशत अपाङ्गता भएका व्यक्तिले रोजगारी गुमाएकाले तिनको रोजगारी सुनिश्चिताका लागि जोड दिइएको छ ।
कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ ।
छनौट भएका प्रस्तावक आविस्कारकर्ता, उद्यमी वा व्यवसायीलाई सरकारले नवप्रवर्तन सुरुवाती पूँजीका लागि प्रदान गर्ने भनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विनियोजन गरेको रकम समितिले तोकेको वाणिज्य बैंकमार्फत दुई प्रतिशत व्याजदरमा...
विभागले एक विज्ञप्ती जारी गर्दै यूएईलगायत देशमा आकर्षक सेवा सुविधाको प्रलोभनमा विभिन्न व्यक्ति तथा संस्थाहरु समेत संलग्न भई भिजिट भिषामा रोजगारीको लागि श्रमीकहरु गएको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।...
नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६० पैसा र बिक्रीदर ११८ रुपैयाँ २० पैसा निर्धारण गरेको छ ।
काठमाडौं, १७ मंसिर । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने...
© 2026 Cloud Patrika. All Rights Reserved.