काठमाडौं, २५ कात्तिक । सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयनमा नेपाल उद्योग परिसंघले सघाउने प्रतिबद्धता जनाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमवार भएको छलफलमा परिसंघका अध्यक्ष सतिस कुमार...
कयौ ठाँउको जेब्राक्रसमा भएका ट्राफिक लाईट नबल्दा सडक पार गर्ने पैदलयात्रु उच्च जोखिममा पर्ने गरेका छन् । पैदलयात्रु हिँड्न बनाइएको फुटपाथ अस्तव्यस्त र भद्रगोल छन् ।
काठमाडौं,२५ कात्तिक । प्रदेश राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने चोभार–दक्षिणकाली–छैमले–सिस्नेरी–कुलेखानी सडक निर्माण शुरु भएको चार वर्षसम्म पनि पूरा हुन सकेको छैन । तीन खण्डमा काम भइरहेको यो सडक तीनवटा...
काठमाडौं, २४ कात्तिक । नेपाल उद्योग बाणिज्य महासंघको विशेष साधारण सभा नगर्ने विधान संसोधन समितिको निर्णयलाई स्थायी समिति बैंठकले अनुमोदन गरेको छ । विशेष साधारणसभा गरी विधान संशोधनसहित भावी अध्यक्षका...
परासी,२४ कात्तिक । कृषिमा युवाको आकर्षण बढाउँदै टमाटर ‘हब’ क्षेत्र बनाउने गरी यहाँको एक सहकारीले प्रवर्द्धन गरेपछि पश्चिम नवलपरासीको बर्दघाटका स्थानीय कृषक आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिकरूपमै सामूहिक टमाटर खेतीतर्फ...
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको कम्पनीको ढाँचामा ५१ प्रतिशत सरकार र ४९ प्रतिशत जनताको शेयर लगानीमा आयोजनाबाट ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ
काठमाडौं, २४ कात्तिक । कृषि उद्यमी बन्न खोज्ने युवाका लागि आवसीय तालिमको अवसर पाउने भएका छन् । नेपाल कृषि अनुसन्धान परिषदले खुमलटारले मंसिर तेस्रो साता देखि यो अवसर दिन लागेको...
काठमाडौं २३ कत्तिक । सरकारले मुलुकभर क्रियाशील रहेका रोजगारदाता तथा तिनमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी छलफललाई तीव्र पारेको छ । गत साउन १ गतेदेखि सामाजिक सुरक्षा योजना...
काठमाडौं, २२ कात्तिक । काठमाडौंको भृकुटीमण्डपमा ‘काठमाडौं विन्टर फुटवेयर २०१९’ मेला सुरु भएको छ । बिएफ डिअर हिल, शिखर शु तथा रन शु ले संंयुक्त रुपमा मेलाको आयोजना गरेका हुन्...
काठमाडौं,२२ कात्तिक । नेपाली बजारमा प्याजको मूल्य फेरि उकालो लागेको छ । सरकारी स्वामित्वको कालीमाटी बजारमै थोकमा प्याजको मूल्य एक सय २७ रुपैया पुगेको छ । खुद्रामा भने व्यापारीहरुको आफूखुसी...
© 2026 Cloud Patrika. All Rights Reserved.