अर्थतन्त्र

बहुदल भन्दा पञ्चायतमै कृषि उत्पादन राम्रोः कृषि मन्त्री खनाल

काठमाडौं, २७ साउन । कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले अहिले भन्दा पञ्चायतमा कृषि उत्पादन राम्रो भएको स्विकारेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा फोर एच नेपालले आयोजना गरेको एसियन...

७ वर्ष अगाडि

घरजग्गा रजिष्ट्रेशनबाट ८.२९ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा साढे ३ प्रतिशतले बढ्यो

काठमाडौं २७, साउन । गत आर्थिक वर्षको पहिलो ६ महिनामा घरजग्गा रजिष्ट्रेशनबाट मात्र ८ अर्ब २९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस्तो...

७ वर्ष अगाडि

गाउँपालिकाको अनाैठाे याेजना, युवायुवतीलाई सुन चाल्ने काम !

काठमाडाैं, २६ साउन । रोल्पाको एक स्थानीय सरकारले सुन चालेर स्वरोजार बन्ने योजनाका लागि अनौठो प्रस्ताव अघि सारेको छ । सो प्रस्ताव गाउँपरिषद्बाट पारितसमेत भई यसै वर्षदेखि कार्यान्वयन हुने भएको...

७ वर्ष अगाडि

विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुरामा दिनुहोस् विशेष ध्यान

काठमाडाैं, २६ साउन । हाम्रो देशबाट हरेक वर्ष हजारौं विद्याथीहरु उच्च शिक्षा आर्जन गर्नको लागि विदेश जाने गर्छन् । ती मध्ये केही मात्रै छात्रवृत्तिमा गएका हुन्छन् भने धेरै जसाे ठूलाे...

७ वर्ष अगाडि

ह्वासिङ सिमेन्टलाई जग्गा भाडामा दिने निर्णय रद्द गर्न लेखा समितिकाे निर्देशन

काठमाडाैं, २६ साउन । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले धादिङमा स्थापना हुने ह्वासिङ सिमेन्ट कम्पनीलाई सार्वजनिक जग्गा ५० वर्षका लागि भाडामा दिने स्थानीय तहको निर्णय रद्द गर्न सरकारलाई निर्देश गरेको छ...

७ वर्ष अगाडि

इञ्जिनीयरिङ अध्ययनबिना जथाभावी सडक खन्न नदिन विकास समितिकाे निर्देशन

काठमाडाैं, २६ साउन । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले साधन स्रोतको दुरुपयोग र वातावरणीय विनाश थप हुन नदिन इञ्जिनीयरिङ अध्ययनबिना सडकको ट्र्याक खोल्ने कार्यलाई रोक्न सरकारलाई निर्देशन दिएको छ ।...

७ वर्ष अगाडि

पञ्चकन्याको डिलर मिट सम्पन्न

काठमाडौं, २५ साउन । पञ्चकन्या ग्रुप अन्तर्गत प्लाष्टिक डिभिजनको डिलरमिट २०७६ काठमाण्डौमा सम्पन्न भएको छ । सो कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले आगामी दिन चुनौतीपूर्ण रहेकोले सचेत भइ अझ...

७ वर्ष अगाडि

पूर्वाधार आवश्यकता पहिचान गर्न सीएनआई प्रदेशमा

काठमाडौं, २५ साउन । नेपाल उद्योग परिसंघ (सीएनआई)ले आगामी भदौमा राजधानीमा गर्ने पूर्वाधार सम्मेलनका लागि प्रादेशिक पूर्वाधारको आवश्यकता पहिचानको कार्य शुरु गरेको छ । सम्मेलनमा सातै प्रदेशका पूर्वाधारका आवश्यकता र...

७ वर्ष अगाडि

बूढीगण्डकी आयोजना प्रभावित क्षेत्रको मुआब्जा निर्धारण गर्न माग

काठमाडाैं, २४ साउन । धादिङ र गोरखाका जनप्रतिनिधिले बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रको मुआब्जा निर्धारण हुन बाँकी क्षेत्रको तत्काल निर्धारण गर्न आग्रह गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान...

७ वर्ष अगाडि

भ्रमण वर्ष सफल बनाउन सबैलाई टुँडिखेलमा राखेर सपथ खुवाउँछुः पर्यटनमन्त्री

काठमाडाैं, २४ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनकाे लागि सबै पर्यटन क्षेत्र सम्बन्धित व्यक्तीहरूलाई एकै ठाँउमा राखेर आफ्नो दायित्व पुरा...

७ वर्ष अगाडि
1 709 710 711 712 713 776