अर्थतन्त्र

२ वर्षमा बन्नुपर्ने पुल १० महिनामै सम्पन्न, भुक्तानी दिन बजेट अभाव

नुवाकोटको तादी गाउँपालिका–३ खरानीटारबाट वडा नं १ उर्लेनी जोड्न निर्माण गरिएको पक्की पुल निर्माण सम्पन्न भएको छ ।

३ वर्ष अगाडि

माध्यमिक तहको लाइसेन्स परीक्षाका लागि आवेदन खुला

माध्यमिक तहको शिक्षकका लागि अध्यापन अनुमति पत्र (लाइसेन्स)का लागि आवेदन खुलेको छ । शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना जारी गरेको हो ।

३ वर्ष अगाडि

रोजगारीका लागि ९ महिनामा साढे ६ लाख विदेशिए, रोजाइमा दुबई

चैतसम्म तीन लाख ८७ हजार आठ सय ३९ ले नयाँ संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति र दुई लाख १७ हजार नौ सय ५९ जनाले पुनःश्रम स्वीकृति लिएका छन् । वैदेशिक...

३ वर्ष अगाडि

जेठ १ गतेदेखि दुई हप्ता मेलम्चीको पानी वितरण रोकिने

मर्मतका कार्य गर्नका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केहि समय रोकिने भएको छ । सामान्य बाढी आएको बेला आयोजनालाई सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत...

३ वर्ष अगाडि

लघुवित्तका ऋणीले असारसम्म ऋणको पुनरतालिकीकरण गर्न पाउने

‘वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी सम्वन्धित संस्थाले आवश्यकता र औचित्यको आधारमा २०८० असार मसान्तभित्र कर्जाको पुनरसंरचना(पुनरतालिकीकरण गर्न सक्ने...

३ वर्ष अगाडि

रोकियो नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया

निश्चित व्यापारिक घरानालाई स्टक एक्सचेन्जको लाइसेन्स दिन चलखेल गरिएको भन्दै विरोध भएपछि सरकारले नयाँ स्टक एक्सचेञ्जका लागि अगाडि बढाइएको प्रक्रिया तत्काल स्थगित गरेको छ ।

३ वर्ष अगाडि

चन्द्रगिरि हिल्सको वित्तीय अवस्थामा उल्लेख्य सुधार

पछिल्लो समय पर्यटकीय गतिविधि बढ्न थालेसँगै कम्पनीको आम्दानी बढ्दा नाफामा जान थालेको हो । समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी ४१.६६ प्रतिशतले बढेर ६२ करोड ९० लाख रुपैयाँ पुगेको छ ।...

३ वर्ष अगाडि

शिवम् सिमेन्टको नाफामा उच्च गिरावट

शिवम् सिमेन्टको खुद नाफामा उच्च गिरावट आएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५१.१५ प्रतिशतले घटेको छ ।

३ वर्ष अगाडि

नागरिक उड्डयनन प्राधिकरणले माग्यो विभिन्न तहसम्मका लागि आवेदन (सूचनासहित)

नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । पदपूर्ति समितिले एक सूचना जारी गर्दै ११ औं तहदेखि छैटौँ तहसम्मका लागि आवेदन आह्वान गरेको हो ।

३ वर्ष अगाडि

अर्थतन्त्र अझै जोखिममा रहेको भन्दै नीतिगत सावधानी अपनाउन आइएमएफको सुझाव

नेपालको अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेको अवस्थामा मौद्रिक नीतिलाई अझ खुकुलो पार्नेभन्दा पनि अझ बढी व्यवस्थित तुल्याउन आइएमएफले नेपाललाई सुझाएको छ ।

३ वर्ष अगाडि
1 284 285 286 287 288 782