नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जनताको हितका लागि पालिकाहरुले सेवासँग आवद्ध गरेर सबैले बीमा गर्नैपर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्ने बताएका छन् ।
पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफालाई गणना गर्दा समग्रमा आगामी १५ दिनमा निगमलाई अनुमानित ९९ करोड रुपैयाँ नाफा हुने देखिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ...
सरकारको ऋण बढ्नु भनेको प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार बढ्नु हो । यस ऋणलाई आधार मान्ने हो भने अहिले प्रतिव्यक्ति ऋणको भार समेत बढ्छ ।
सन् २०२२मा हवाई यातायातमार्फत ६ लाख १४ हजार १ सय ४८ विदेशी नेपाल भ्रमणका लागि आएका छन्।
चालु आर्थिक वर्ष २०७९/८० मा धान उत्पादन ६.९४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष धान उत्पादन वृद्धि हुने देखिएको हो ।
काठमाडौंको प्रतिष्ठित मेघा कलेजले सामाजिक परियोजना अन्तर्गत ग्रामीण कार्यक्रम दाङको लमहीमा सम्पन्न गरेको छ । सो कार्यक्रम अन्तर्गत विभिन्न क्रियाकलापहरु गरेको छ ।
कार्यालयका अनुसार सो सुपर मार्केटले बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन तथा उपभोग्य मूल्य र मिति उल्लेख नगरेको एवं चिनी तथा नुन पुनःप्याकिङ गरेको पाइएपछि कारवाही गरिएको...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वन नगर्न निर्देशन दिएका छन् ।
अध्यक्ष ढकालले भने ‘अर्थमन्त्रालयले मासिक रुपमा सार्वजनिक गर्ने बुलेटिन सार्वजनिक गर्न छोडेको छ, त्यसलाई समयमै प्रकाशन गर्नु आवश्यक छ । मन्त्रालय प्रविधिको प्रयोगबाट सार्वजनिक महत्वका सूचना र तथ्यांक दिनु जरुरी...
सामाजिक सुरक्षा कोषमा १७ हजार ५३५ रोजगारदाता सूचीकृत प्रकृयामा सामेल भएका छन्। सामाजिक सुरक्षा कोषको तथ्यांक अनुसार ३ लाख ८० हजार ९८२ श्रमिक कोषमा आबद्ध भएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.