अर्थतन्त्र

चालू आवको खर्च १५ खर्ब चार अर्ब ९९ करोड रुपैयाँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान सार्वजनिक गरेका छन् ।

४ वर्ष अगाडि

राजस्व अनुमान गत वर्षभन्दा पाँच प्रतिशतले कम

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा ८४ प्रतिशतमात्रै राजस्व उठ्ने अनुमान गरको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन...

४ वर्ष अगाडि

आर्थिक वृद्धि दर २.४ प्रतिशतले हुने

अर्थमन्त्री डा. प्रकाश शरण महतले चालू आर्थिक वर्षमा आर्थिक वृद्धि दर २.४ प्रतिशत हुने बताएका छन् । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सो...

४ वर्ष अगाडि

क्यान्सर, मिर्गौला र मेरुदण्डको पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता

'सरकारले क्यान्सर, मिर्गौला तथा मेरुदण्डको गम्भीर पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिनेछ', उनले भने।

४ वर्ष अगाडि

आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत (लाइभ)

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरिरहेका छन् । सोमवार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।

४ वर्ष अगाडि

बजेट बोकेर अर्थमन्त्री डा. प्रकाशशरण महत संसद् भवनमा (फोटोफिचर)

आर्थिक वर्ष २०८०/०८१ को बजेट मन्त्रिपरिषद् बैठकबाट पास भएको छ । सम्पन्न बैठकबाट पास भएसँगै अर्थमन्त्री डा प्रकाशशरण महत संघीय संसद् भवन पुगेका छन् । अबको केही समयमा संसदमा पेस...

४ वर्ष अगाडि

बालुवाटारमा तरकारी खेती, हरियो कपडा लगाएर प्रधानमन्त्रीले रोपे फर्सी र घिरौला

प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँ लगायतका बीउ र बेर्ना रोपेका हुन्।

४ वर्ष अगाडि

प्रसारण लाइनको तार फेर्न हेटौंडा क्षेत्रमा अवरोध, मुआब्जा माग

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५स्थित सुकौली क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन् ।

४ वर्ष अगाडि

१७ खर्बको बजेट ल्याउँदै अर्थमन्त्री महत, साढे १२ खर्ब बढी राजस्व संकलन गर्ने लक्ष्य

आउँदो बजेटमा साधारण खर्च कटौती, पुँजीगत खर्चमा वृद्धि, अनावश्यक सरकारी संरचनाको खारेजी तथा मर्जर, प्रत्यक्ष वैदेशिक लगानीको सीमा हटाउने लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।

४ वर्ष अगाडि

विद्युत उत्पादन २१.७ प्रतिशतले बढ्यो, ५ प्रतिशत जनसंख्या पहुँच बाहिर

नेपालको कुल जडित विद्युत क्षमता २१.७ प्रतिशतले बढेको छ। आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ असारसम्म कुल जडित विद्युत क्षमता २१.७ प्रतिशतले बढी २६६६ मेगावाट पुगेको हो।

४ वर्ष अगाडि
1 … 322 323 324 325 326 … 826