अर्थतन्त्र

सम्झौता अनुसार काम नगर्ने १२ कम्पनी कालो सूचीमा, कुन-कुन परे ?

सरकारले तोकिएको समयमा काम नगर्ने १२ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधवारदेखि लागू हुने गरी कालोसूचीमा राखेको हो ।

४ वर्ष अगाडि

लक्ष्मी क्यापिटल र सनफार्मरबीच लगानी सम्झौता

लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सौर्य उर्जा सेवा प्रदायक कम्पनि सनफार्मर बिच लगानी संभाव्यतासम्बन्धी एक सम्भौता भएको छ ।

४ वर्ष अगाडि

विराटनगरमा एक सय घण्टाको सीप विकास तालिम सञ्चालन गरिंदै

संगठन र परियोजनाको समन्वयमा पी.एल.सी., वोईलर अपरेटर, लेथ अपरेटर लगायतका विषयमा एक सय घण्टाको तालिम संचालनका लागि आवश्यक पाठ्यक्रम विकास गरी आगामी दिनमा तालिमहरु संचालन गर्ने तयारी भएको छ ।

४ वर्ष अगाडि

‘चालु पूँजी कर्जाको मार्गदर्शन लागू गर्ने उपयुक्त समय होइन्, देश दुर्घटनामा जान्छ’

महासंघका अध्यक्ष शेखर गोल्छाले चालु पूँजी मार्गदर्शन-२०७९ ले व्यावसायिक वातावरण नबन्ने भन्दै दुई वर्षमा सुधार गरेर मात्रै ल्याउन माग गरेका हुन् ।

४ वर्ष अगाडि

स्याउ बेचेरै मुस्ताङले कमायो ५० करोड

मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २०...

४ वर्ष अगाडि

सांसद भएपछि के-के काम गरे रविले ? यस्तो छ विवरण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ बाट निर्वाचित प्रतिनिधि सभा सांसद रवि लामिछानेले सांसद भएदेखि नै चितवनमा खटिएका छन् । उनले सोमबार साँझ अहिलेसम्मका कामको विवरण समेत सार्वजनिक गरेका...

४ वर्ष अगाडि

अवैध बस्ती हटाउन बालेनले खोजे प्रधानमन्त्रीको साथ, महानगर नीति अनुसार नै अगाडि बढ्ने

काठमाडौं महानगरपालिकाले बाग्मती नदी किनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउनेबारे थप छलफल र तयारीलाई अगाडि बढाउने भएको छ ।

४ वर्ष अगाडि

आगामी साताबाट काठमाडौंका धारामा आउनेछ मेलम्चीको पानी

वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरूङमा पानी पठाएको छ। असारदेखि सुरूङ बन्द रहेकाले सुरूमा थोरै पानी परीक्षणका रूपमा पठाइएको छ। यो...

४ वर्ष अगाडि

कोरिया जाने तयारीमा हुनुहुन्छ ? खुल्यो भाषा परीक्षाका लागि आवेदन

कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ। श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच समझदारी भएअनुसार कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार...

४ वर्ष अगाडि

पहिलो चौमासिकमा आयकर र भ्याट संकलन लक्ष्यभन्दा न्यून

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिमा आयकर र मूल्य अभिवृद्धिकर (भ्याट) संकलन लक्ष्यभन्दा न्यून देखिएको छ।

४ वर्ष अगाडि
1 327 328 329 330 331 782