अर्थतन्त्र

अर्थसचिव मरासिनी बिदामा,जनार्दन शर्मा मन्त्री रहुन्जेल मन्त्रालय नफर्किने मुडमा

बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएको भन्दै प्रश्न उठेपछि सचिव मरासिनी लामो विदामा बसेको मन्त्रालयका अधिकारीहरुले दाबी गरेका छन् ।

४ वर्ष अगाडि

आकर्षण र लालधनुषले शून्य लागतमा नेपाली कामदार मलेसिया लैजाने

सम्झौतापत्रमा विष्ट्रनका डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गरेका छन् ।

४ वर्ष अगाडि

राष्ट्र बैंकलाई निजी क्षेत्रको सुझाव-‘अर्थतन्त्र आत्मनिर्भर बनाउने मौद्रिक नीति ल्याउनु पर्छ’

आगामी मौद्रिक नीतिको सुझाव सङ्कलनका लागि काठमाडौँमा आयोजित अन्तर्क्रिया कार्यक्रममा राष्ट्र बैंकलाई सुझाव दिँदै निजी क्षेत्रमा छातासङ्गठनका प्रमुखहरूले यस्तो सुझाव दिएका हुन् ।

४ वर्ष अगाडि

लघुवित्तको निष्क्रिय कर्जा ८७.८३ प्रतिशतले वृद्धि, ७० मध्य २ संस्था मात्र घाटामा

अघिल्लो आर्थिक वर्षमा कुल ८४ वटा संस्थाहरु मध्ये १३ वटा खुद नोक्सानमा रहेकोमा यस आर्थिक वर्षमा कुल ७० वटा संस्थाहरुमध्ये ६८ वटा खुद नाफामा र २ वटा मात्र खुद नोक्सानमा...

४ वर्ष अगाडि

निगमको प्रस्ताव: एक पटकमा मोटरसाइकललाई ५ र गाडीलाई २० लिटर तेल, शनिवार गाडीरहित सार्वजनिक बिदा

निगमले मोटरसाइकल र स्कुटरलाई एक पटकमा पाँच लिटर र काररजीप लगायत साना सवारी साधनलाई २० लिटर मात्रै इन्धन दिन प्रस्ताव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रस्ताव पठाएको हो ।

४ वर्ष अगाडि

‘बजेट हेर्दै दुई चार व्यापारिक घरानाका अनुहार देखिन्छ, निश्चित व्यक्तिलाई फाइदा हुने गरी किन बनाइयो ?’

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट सरकारले नभै दुई चार व्यापारिक घरानाले ल्याएको आरोप लगाएका छन् ।

४ वर्ष अगाडि

‘सरकार तथा निजी क्षेत्रबीचको सहकार्यले मात्र विकास र सम्मृद्धि सम्भव’ वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार तथा निजी क्षेत्रबीचको सहकार्यले मात्र विकास र सम्मृद्धि सम्भव हुने बताएका छन् ।

४ वर्ष अगाडि

निर्यात व्यवसायीले दिए मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई १२ बुँदे सुझाव

निर्यात व्यवसायी महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका राष्ट्र बैंकलाई १२ बुँदे सुझाव दिएको छ । महासंघका अध्यक्ष राम बहादुर गुरुङले गभर्नर महाप्रसाद अधिकारीलाई उक्त सुझाव दिएका हुन् ।

४ वर्ष अगाडि

नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट रकम दाखिला गर्ने

नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीहरुको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीहरुको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ।

४ वर्ष अगाडि

बुक बिल्डिङका लागि थप ३ कम्पनीले पाए अनुमति, योग्य संस्थागत लगानीकर्ताको संख्या १०९ पुग्यो

बोर्डबाट अनुमति पाएसँगै अब यी कम्पनीहरूले बुक बिल्डिङ विधिबाट जारी हुने कुनै पनि कम्पनीको प्राथमिक सेयर निष्काशनमा मूल्य निर्धारण प्रक्रियामा भाग लिन पाउने छन् । साथै, संस्थागत लगानीकर्ताका रूपमा समेत...

४ वर्ष अगाडि
1 368 369 370 371 372 781