अर्थतन्त्र

तीन वर्षमा दोब्बर बढ्यो सार्वजनिक ऋणभार, वार्षिक बजेट भन्दा मुलुकको ऋण धेरै

नेपाल सरकारको ऋणको आकार बढ्ने क्रम जारी छ । सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार सार्वजनिक ऋणभार १८ खर्ब ४८ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

४ वर्ष अगाडि

विश्वविद्यालयले उद्यमका लागि जनशक्ति उत्पादन गर्न सकेनन्, प्रविधिमा झन कमजोर

नेपाली विश्वविद्यालयहरुले उद्यमका लागि आवश्यक जनशक्ति उत्पादन गर्न नसकेको उद्यमी तथा सरोकारवालाहरुले बताएका छन् ।

४ वर्ष अगाडि

पूँजी बजार लगानीकर्ताले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र, समस्या तत्काल समाधान गर्ने प्रतिवद्धता

नेपाल पूँजी बजार लगानीकर्ता संघले शेयर बजारमा देखिएको विभिन्न समस्या समाधानको माग राख्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको नेतृत्वमा...

४ वर्ष अगाडि

‘युवाले विदेशिनु पर्दैन, देशको आर्थिक समृद्धि युवा जनशक्तिको हातमा छ’ बरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको समृद्धि युवाहरुको हातमा रहेको बताएका छन् ।

४ वर्ष अगाडि

अर्थमन्त्री शर्मा भन्छन् ‘निजगढ बिमानस्थल बन्छ, मेरो प्रतिबद्धता भयो’

बजेट तथा सरकारको नीति–कार्यक्रमबाट बीरगञ्ज क्षेत्रका उद्योगी व्यवसायीलाई धेरै सम्बोधन गरेको विश्वास समेत दिलाए । कार्यक्रममा सो क्षेत्रका व्यवसायी र जनप्रतिनिधिले बीरगञ्जलाई वेवास्ता गरेको गुनासो गरेका थिए ।

४ वर्ष अगाडि

युक्रेन रुस युद्ध प्रभाव : २५ बर्षपछी रुस छाड्दै होटल मेरियट

काठमाडौं । मेरियट होटल चेनले आफ्ना सञ्चालनको २५ बर्षपछी रुस छोड्ने घोषणा गरेको छ । पश्चिमी प्रतिबन्धहरूले त्यहाँ सञ्चालन गर्न असम्भव बनाएको भन्दै रुस छोड्न लागेको हो । युक्रेनको आक्रमणपछि...

४ वर्ष अगाडि

एक महिनामा ४४ हजार बढीले लिए श्रम स्वीकृति, १५ हजार धेरै श्रमिक सीपविहीन

रोजगारीका लागि विदेशिनको संख्या बढ्दो क्रममा रहेको छ । देशमा रोजगारीका अवसर नहुँदा युवाहरु विदेश पलायन हुने क्रम बढेको हो ।

४ वर्ष अगाडि

गन्तब्य मुलुकमा श्रमिकका गुनासो सम्वोधन गर्न श्रम सहचारी र काउन्सिलरलाई श्रममन्त्रीको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम गन्तब्य मुलुकमा श्रमिकका गुनासो सम्वोधन गर्न श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिएका छन् ।

४ वर्ष अगाडि

‘आयातित इन्धन विस्थापन गर्ने नीति चाहियो, देशलाई पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त बनाऔं’

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन माग गर्दै संसदमा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उक्त कुरा बताएका हुन् ।

४ वर्ष अगाडि

मुग्लिन-पोखरा सडक विस्तार गरिँदै, याम्पा-घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द

दैनिक पाँच घण्टा बाटो बन्द गरेर पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-पोखरा सडकखण्ड विस्तार कार्यलाई अघि बढाइने भएको छ। तनहुँस्थित याम्पाफाँट-घाँसीकुवा सडक खण्डबाट काम सुरू गर्न लागिएको छ।

४ वर्ष अगाडि
1 380 381 382 383 384 781