नेपाल राष्ट्र बैंकले सोमवारको लागि एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ १४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७४ पैसा निर्धारण गरेको हो।
नेपाली सेनाले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । सोमवार सार्वजनिक सूचना जारी गर्दै उप- प्राध्यापकदेखि भान्छेसम्म माग गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिमलाई कडाइ गरिने बताएका छन् ।
बैंक तथा वित्तिय संस्थाहरुमा तरलताको चरम अभाव भई लगानीयोग्य रकमको अभाव भएको, बैंक ब्याज बृद्धि तथा वैदेशिक विनियम सञ्चितीको अभावमा कच्चा पदार्थलगायतको आयात प्रभावित भई उत्पादनमुलक उद्योगका क्षेत्रमा कठिनाई उत्पन्न...
प्रमुख प्रतिपक्ष नेकपा एमालेका तीन पूर्व अर्थमन्त्रीहरुले अराजक अर्थमन्त्रीको दवावमा प्रधानमन्त्रीले सर्वथा गलत निर्णय लिएको टिप्पणी गरेका छन् ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुुरेन्द्र पाण्डेले नेपालमा पनि अर्थमन्त्री भाग्नुपर्ने स्थिति आउन सक्ने बताएका छन् ।
नेपालमा काम गर्ने भारतीय नागरिकको सङ्ख्या पनि निकै ठूलो छ। यद्यपि सबै भारतीय नागरिकलाई श्रम इजाजतको आवश्यकता पर्दैन तापनि दक्ष कामदारका रुपमा नेपालमा काम गर्दै आएका केही भारतीय नागरिकले श्रम...
काठमाडौं, २६ चैत । नयाँ सोच र विचारका साथ व्यापार व्यवसाय प्रवद्र्धन गर्न एक सय लगानीकर्ता सदस्यहरुबाट करिब रु ५० करोड लगानी गर्ने अभियान सञ्चालन भएको छ । मोर्डन यथु...
व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले त्यस्तो बाटोबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने व्यवस्था गरेको छ ।
सरकारबाट इन्धन सुविधा लिने मन्त्रीदेखि कर्मचारी सबैको सुविधामा २० प्रतिशत इन्धन कटौती हुने भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.