अर्थतन्त्र

मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा, आर्थिक वृद्धिदरको लक्ष्य पूरा नहुने

पूर्वगभर्नर नेपालले नेपालमा सामान्य भन्दा सामान्य वस्तु पनि विदेशबाट आयात गरिने त्यसको लागि विदेशी मुद्रा खर्च गर्नु बताए । उनले डलर खर्च गर्न डलर आउने स्रोत पनि रेमिटेन्स ५ महिनादेखि...

४ वर्ष अगाडि

पेट्रोलियम व्यवसायीद्वारा आन्दोलनका कार्यक्रम घोषणा, ग्यास विक्री बन्द गर्ने चेतावनी

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले सरकारसमक्ष छ बुँदे मागपत्र पेश गर्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

४ वर्ष अगाडि

अमेरिकी डलर अहिलेसम्मकै महँगो, एक डलर बराबर १२३ रुपैयाँ ४४ पैसा

नेपाल राष्ट्र बैंकले मंगलवारका लागि सार्वजनिक गरेको विनीमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर एक सय २३ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

४ वर्ष अगाडि

१ रुपैयाँको नयाँ सिक्का बुधवारदेखि चलनचल्तीमा आउने, पुरानोभन्दा फरक के ?

सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु रहेका छन् । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Re. One र तल्लो भागमा देवनागरी लिपिमा १ रुपैयाँ लेखिएको छ ।

४ वर्ष अगाडि

हेराल्ड कलेजमा आइएमबीए कोर्ष शुरु

बेलायतस्थित उल्भरह्याम्टन विश्वविद्यालयको सम्बन्धन प्राप्त हेराल्ड कलेज काठमाडौंले इन्टरनेशनल एमबीए (आइएमबीए) कोर्ष शुरु गरेको छ ।

४ वर्ष अगाडि

कच्चा तेलको भाउ सन् २००८ यताकै उच्च विन्दुमा

विश्व बजारमा कच्चा तेलको भाउ सन् २००८ यताकै उच्च तहमा पुगेको छ । सोमबार तेलको मूल्य प्रति व्यारोल १३९ डलर पुगेको हो ।

४ वर्ष अगाडि

विद्युत नियमन आयोगको अध्यक्ष र सदस्यमा आवेदन माग

विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग गरेको छ । समितिले सोमबार सूचनामार्फत एक अध्यक्ष र तीन सस्दस्य पदका लागि आवेदन माग गरेको हो ।

४ वर्ष अगाडि

लघुवित्तहरुको कर्जा लगानी ४ खर्ब ३० अर्ब नाघ्यो, ४५ प्रतिशत कृषिमा

लघुवित्त संस्थाहरुले कर्जा लगानी ४ खर्ब ३० अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर-स्थलगत सुपरिवेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।

४ वर्ष अगाडि

सरकारले बहुमूल्य पत्थर उत्खननका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने

मुलुकभित्रका खानीको उत्खनन गर्दै बहुमूल्य रत्न आभूषणको प्रशोधन गर्दै निकासी बढाउन सरकार प्रतिबद्ध रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोख्रेलले बताए ।

४ वर्ष अगाडि

रुसको वित्तीय प्रणालीलाई ठूलो झट्का, डेरी र कोकले पनि रोक्यो व्यापार

विभिन्न प्रकारका अस्थायी आर्थिक प्रतिबन्धहरू पछि, धेरै कम्पनीहरूले देशमा आफ्नो व्यवसायको समीक्षा गरेका छन् र व्यापार बन्द गर्ने वा अस्थायी रूपमा सेवाहरू बन्द गर्ने घोषणा गरेका छन्।

४ वर्ष अगाडि
1 416 417 418 419 420 781