तपाई भविष्यमा व्यवसायी बन्ने सोचमा हुनुहुन्छ भने आजैबाट पुँजी संकलनमा जोड दिनुहोस् । यसका अलवा कुन क्षेत्रमा लगानी गर्ने र यसको लागि कति रकम आवश्यक पर्छ यो कुराको अध्ययन गर्नुहोस्...
यसअघि तेस्रो मुलुकमा सामान निर्यात गर्दा आधिकारिक निवेदन तथा कागजात बुझाएमा जतिपनि सटही सुविधा पाईने गरेकोमा अब भने राष्ट्र बैंकले सीमा तोकिदिएको छ । नयाँ व्यवस्था अनुसार ३ लाख रुपैयाँसम्म...
कम्पनीले अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै क्यासब्याक योजना ल्याएको हो । कम्पनीका अनुसार आइएमई एपबाट टिकट खरिद गर्नेले मात्र ३० प्रतिशत क्यासब्याक पाउने छन् ।
विद्युत आपूर्तिमा समस्या देखिएको हो। समस्या केही लिमिटेड ठाउँमा मात्रै समस्या आएको छ। बेलुकाको पिक लोड १७०० र बिहान १५ सय मेगावाट रहेको छ। अहिले फिडरमा समस्या आएको होइन वितरण...
सन् २०२० मा माइनस ३.१ को तुलनामा यो सकारात्मक वृद्धि हो, तर सन् २०२१ मा रहेको ५.९ प्रतिशतको तुलनामा यो झण्डै एक प्रतिशत कमी हो । अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक...
प्राधिकरणले अहिले वितरण प्रणालीमा रहेका समस्या समाधानका लागि ट्रान्सफर्मरहरू फेर्ने, प्रसारण र वितरण लाइन विस्तार गर्ने, जमीनमुनिबाट तार बिछ्याउने लगायत काम गरिरहेको छ ।
मन्त्रालयगत आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १ खर्ब २३ अर्बको बजेटमध्ये ९७ करोड ७२ लाख अर्थात ९.३५ प्रतिशत र शहरी विकास मन्त्रालयको ३० अर्ब बराबरको बजेटमा २४ करोड ५६...
नयाँ व्यवस्था अनुसार भारतबाहेक अन्य मुलुकहरुको भ्रमणमा जाने नेपालीहरुले प्रति राहदानीबाट वर्षमा २ पटकमात्रै अमेरिकी डलर सटहीको सुविधा पाउनेछन् ।
लघु घरेलु तथा साना उद्यमसहित उत्पादनमूलक क्षेत्रमा सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्ने उद्देश्यले ल्याइएको पुनरकर्जा ११ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
सामुदायिक विद्यालयको प्रथमिक तह तृतिय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाद्धारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले विज्ञापन गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.