साँघुरिँदै व्यापारघाटा : आयात घट्दै, निर्यात बढ्दै
चार महिनामा तथ्याङ्कमा यो वर्ष १० देखि १५ प्रतिशत कमी आयात व्यापार हुने देखिएको छ। चार महिनाको अवधिमा ७ प्रतिशतले कमी आएको छ। त्यसैगरी, निर्यात २३.९० प्रतिशतले बढेको छ।
मजदूरको ज्यालाको दररेट निर्धारण, कुन काम गर्नेले कति पाउँछन्
समितिले निर्धारण गरेको दररेट अनुसार अब सरकारी काममा खटिने मजदूरको दैनिक ज्याला १०० रुपैयाँ बढेको छ । आर्थिक ऐनअनुसार १२ प्रतिशतसम्म मजदूरको ज्याला बढाइएको हो ।
उद्यमशीलता सम्मेलन भोलि, स्थानीयस्तरमा उद्यमशीलताको विकास गर्न सहयोग गर्ने
क्लाउडपत्रिका
काठमाडौं, १ फागुन । विहीबार आयोजना हुने नेपाल उद्यमशीलता सम्मेलनले स्थानीयस्तरमा उद्यमशीलताको विकास गर्न सहयोग गर्ने आयोजकले बताएको छ ।
नेपाल उद्योग परिसंघ (सीएनआई) का...
धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक,क-कसले तिरे बढी कर ?
सूर्य नेपालले भ्याट, अन्तशुल्क र आयकर समेत गरी सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मान पाएको हो । उक्त सम्मान कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक रवि केसीले ग्रहण गरेका थिए ।
कर्णालीको बजेट निर्माण सुरु, सिलिङ ३७ अर्ब
सुर्खेत,१५ बैशाख । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी सुरु गरेको छ । प्रदेश...
बिगमार्टको वदमासी मूल्यसूची,एउटा भाउ बिल बनाउँदा अर्कै मूल्य
काठमाडौं, ३२ जेठ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी शुरु भएको साढे दुई महिना नाघिसक्दा पनि राजधानीको उत्तरपूर्वी भेगका स्थानीय तहले बजार अनुगमनलाई...
सवा १ खर्बले भुक्तानी सन्तुलन बचतमा
सरकारले गरेको लकडाउनको कारणले सो अवधिमा भुक्तानी सन्तुलनमा सुधार भएको हो ।
चर्को आलोचनापछि काँकडभिट्टा-इनरुवा रेलमार्ग निर्माणको ठेक्का रद्द
सर्वत्र चर्को आलोचना भएपछि सरकारले पूर्व-पश्चिम रेलमार्गको काँकडभिटा- इनरुवा खण्ड निर्माणको विवादित ठेक्का रद्द गरेको छ।
करका अधिकांश प्रक्रिया अनलाइनमै
कर प्रणालीको परम्परागत ढर्रामा परिवर्तन गर्दै आन्तरिक राजस्व विभागले कर प्रक्रियाका अधिकांश कामलाई अनलाइनबाटै लिन सकिने गरी पछिल्लो समय व्यापक सुधार थालनी गरेको छ ।
मलेसियामा श्रमिकको तलब वृद्धि,लाखौँ नेपाली कामदार लाभान्वित
सत्तारुढ गठबन्धनले निर्वाचनका बेला मजदुरहरूको न्यूनतम तलब १५ सय रिंगिट पुर्याउने प्रतिबद्धता जनाएको थियो । न्यूनतम पारिश्रमिक कार्यान्वयनमा आएसँगै मलेसियामा कार्यरत लाखौँको संख्यामा नेपाली श्रमिकहरु लाभान्वित हुने भएका छन्।