अर्थतन्त्र

‘निजी क्षेत्र र सरकारबीच आपसी सम्बन्ध आर्थिक विकास समृद्धिका लागि अनिवार्य’

निजी क्षेत्रले अब पूर्वाधारको क्षेत्रमा लगानी गर्न पनि ध्यान दिनुपर्ने बताउँदै अर्थमन्त्री शर्माले भने, ‘पूर्वाधार क्षेत्रमा सरकारले मात्रै गर्नु पर्छ भन्ने छैन । अब निजी क्षेत्रले पूर्वाधारका क्षेत्रमा समेत लगानी...

५ वर्ष अगाडि

१० प्रतिशत घरधुरी टुकी बत्तीकै भरमा, कर्णालीका ५७ प्रतिशत विद्युतको पहुँचबाहिर

नेपाल विद्युत् प्राधिकरणका अनुसार कर्णाली प्रदेशका चार जिल्लामा विद्युत् सेवा पुग्न सकेको छैन । ती जिल्लामा पनि छिट्टै केन्द्रीय प्रसारण लाइनको बिजुली उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको छ ।

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले बुधवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७८ र बिक्रीदर ११९ रुपैयाँ ३८ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

मनकामना केवलकार सञ्चालनमा आएको २३ वर्ष पूरा

२०५५ बाट मंसिर ७ बाट नियमित संचालनमा आएको केवुलकारले संचालनदेखि हालसम्म करिव १ करोड ६० लाख यात्रु तथा भक्तजनहरूलाई स्तरीय सेवा प्रदान गरिसकेको जनाएको छ ।

५ वर्ष अगाडि

कक्षा-११ को रजिष्ट्रेसन फाराम र १२ को परीक्षा आवेदन फारम खुल्यो

बोर्डले शैक्षिकसत्र २०७८र७९ मा भर्ना भएका विद्यार्थीहरूका लागि रजिष्ट्रेसन फाराम खुलाएको हो । कक्षा १२ मा अध्ययनरत विद्यार्थीका लागि परीक्षा आवेदन फारम पनि खुला गरेको जनाएको छ ।

५ वर्ष अगाडि

विदेशी मुद्रा सटहीको निर्देशन संशोधन, नेपाली सेनालाई विना शर्त विनिमय सुविधा

नेपाली सेनाको विभिन्न शान्ति मिसनहरुलाई वार्षिक रुपमा विनियोजित रकम स्थानान्तरणको लागि विदेशी मुद्राको आवश्यक पर्दा सो को लागि राष्ट्र बैंकले विशेष व्यवस्था गरेको हो।

५ वर्ष अगाडि

प्रदेश २ मा कृषि कर्जा ५२ प्रतिशत बढ्यो, फलफूल र माछा उत्पादनमा वृद्धि

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको आर्थिक गतिविधि अध्ययन अनुसार २०७८ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट यस प्रदेशको कृषि क्षेत्रमा प्रवाह भएको कर्जा.४४ अर्ब २८ करोड प्रवाह भएको छ...

५ वर्ष अगाडि

इच्छाराजलाई ऋणतिर्न ३५ दिने सूचना, नतिरे सुन्धाराको ६ रोपनी जग्गा र भवन लिलाम हुने

कोषले सोमबार एक सूचना जारी गर्दै ३५ दिन भित्र बुझाउन बाँकी सम्पूर्ण ऋण, त्यसको लाग्ने ब्याज र हर्जाना समेत बुझाउन भनेको हो ।

५ वर्ष अगाडि

रोजगारीका लागि चार महिनामा १ लाख ५६ हजार विदेशिए, रोजाइमा कतार

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार चालू आवको चार महिना(साउन, भदौ, असोज र कात्तिक) मा १ लाख ५६ हजार ५७ जना युवा रोजगारीका लागि विदेशिएका छन्। गत आर्थिक वर्ष भरीमा जम्मा...

५ वर्ष अगाडि

व्यवसायी आफैँले गरे चितवनलाई माछामा आत्मनिर्भर भएको घोषणा

चितवनमा वार्षिक चार हजार ३८ मेट्रिक टन माछा वार्षिक उत्पादन हुँदै आएको छ। त्यसमध्ये दुई हजार ६०० मेट्रिक टन माछा जिल्लामै खपत हुने गरेको संघले जनाएको छ।

५ वर्ष अगाडि
1 448 449 450 451 452 780