अर्थतन्त्र

२७ सम्पदाको पुनर्निर्माण सकियो, २० को शुरु हुनै बाँकी

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले...

५ वर्ष अगाडि

गुलियोमा भुल्दै नेपाली, दिनमै खान्छन् साढे ५२ लाखको विदेशी चकलेट

चकलेटको गुलियो स्वादमा नेपालीहरु यसरी रमाउँदैछन् कि साढे ५२ लाखको विदेशी चकलेट एक दिनमै खपत गर्छन् । अर्थात बर्षको झण्डै २ अर्बको विदेशी चकलेट नेपाली बजारमा बिक्रि हुने गरेको छ...

५ वर्ष अगाडि

‘श्वेतपत्र भ्रमको खेती गर्न खोजिएको होइन, अर्थतन्त्रको ऐना र वस्तुगत यथार्थ हो’

सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले भने, 'यहाँ भ्रमको खेती गर्न खोजिएको होइन, कुनै आग्रह–पूर्वाग्रह पनि छैन । भएका गरेका कामको फेहरिस्त पनि उल्लेख गरिएकै छ । यसमा कुनै आग्रहको गन्ध...

५ वर्ष अगाडि

‘श्वेतपत्र’ होइन, ‘पीतपत्र’: डा. पुष्पराज कडेल

उहाँले तथ्याङक लुकाउन खोज्दा खोज्दै पनि सक्नु भएको छैन । अर्थतन्त्र सकारात्मक नै रहेको छ । तर, यहाँ भयावह देखाउने प्रयत्न गरिएको छ ।

५ वर्ष अगाडि

२० युनिटसम्म खपत गर्नेलाई बिजुली निःशुल्क, विद्युत् महसुलदर समायोजन गर्ने

आयातित ग्यासलाई विस्थापन गर्दै आफ्नै देशमा उत्पादन हुने विद्युतको उपभोग बढाउन अभिप्रेरित गर्नका लागि विद्युत् महसुल दरमा पनि समायोजन गर्ने निर्णय गरेको जानकारी दिइन् ।

५ वर्ष अगाडि

कोरोनाविरुद्धको खोप किन्न एडीबीले १९ अर्ब ५८ करोड सहुलियत ऋण दिने

कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताको लागि एशियाली विकास बैकको सहायता महत्वपूर्ण हुने उल्लेख गर्दै खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनरुत्थानमा मद्दत पुर्‍याउने विश्वास व्यक्त...

५ वर्ष अगाडि

‘सरकारले मबाट ठूलो अपेक्षा राखेको छ, मेरो जीवनमा योभन्दा ठूलो चुनौती अरु छैन’

पदबहालीपछि प्राधिकरणमा आयोजित स्वागत कार्यक्रममा बोल्दै घिसिङले सरकारले मबाट ठूलो अपेक्षा राखेर मलाई नियुक्त गरेकले मेरोलागि ठूलो चुनौती भएको बताएका हुन् ।

५ वर्ष अगाडि

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङकाे पदबहाली

नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर भूमिका खेलेका घिसिङलाई फेरी जिम्मेवारी दिन सर्वत्र माग भएको थियो तर यसअघिको केपी ओली नेतृत्वको सरकारले नियुक्ति दिएको थिएन। कार्यकारी निर्देशकमा हितेन्द्र शाक्यलाई जिम्मेवारी...

५ वर्ष अगाडि

कुलमान घिसिङ विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा नियुक्त

गत वर्ष भदौ २९ गते चार वर्षे कार्यकाल पूरा गरेका घिसिङको पुनःनियुक्तिका लागि जनस्तरबाट चर्को दबाब परे पनि तत्कालीन प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका थिए।

५ वर्ष अगाडि

किन अचाक्ली बढ्यो सार्वजनिक ऋण ?

आर्थिक वर्ष २०७७\७८ मा नेपालले तिर्न बाँकी आन्तरिक र बाह्य गरि कुल सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो केही वर्षयता हरेक साल २ खर्ब रुपैयाँभन्दा बढीले...

५ वर्ष अगाडि
1 475 476 477 478 479 779