उक्त राहत सामाग्री मनाङको लागि काठमाण्डौ स्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष चुयुङ गुरुङ र हेलम्वु तथा मेलम्चीका वाढपिडितका लागि सिन्धुपाल्चोक चेम्वर अफ कमर्सका अध्यक्ष भक्तलाल श्रेष्ठलाइ अध्यक्ष राजेन्द्र मल्लले...
स्वीट्जरल्यान्डको केन्द्रीय बैंक (स्वीस नेसनल बैंक) मा नेपालीको सम्पत्ति बढेको छ । पछिल्लो सार्वजनिक वार्षिक विवरण अनुसार सन् २०२० सम्ममा त्यहाँ नेपालीले राखेको रकम आधा खर्ब रुपैयाँ नजिक पुगेको हो...
सर्वोच्च अदालतको संवैधानिक इजलासले ढुंगा, गिटी, बालुवा निकासी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश आदेश जारी गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष दिनेश भट्टराई, निगमका पदाधिकारी र ट्रेड युनियनका पदाधिकारीहरूले राहत हस्तान्तरण गरेका हुन् ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नगरसभाको नवौँ अधिवेशनको पहिलो वैठकलाई सम्वोधन गर्दै काठमाडौं महानगरको तर्फबाट मेलम्ची नगरपालिकालाई दुई करोड सहयोग गर्ने घोषणा गरिसकेका छन् ।
नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८३ पैसा निर्धारण गरेको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलसँगको भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले बजेटमा लक्षित ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने भन्दै त्यसका लागि आर्थिक गतिविधि विस्तार गर्नुपर्ने बताएका थिए ।
काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले बिहीबार नगरसभाको नवौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै सहयोगको घोषणा गरेका हुन्।
कोरोना भाइरसको महामारी र यसको नियन्त्रण गर्न अपनाइएका प्रतिबन्धात्मक व्यवस्थाका कारण प्रभावित अर्थतन्त्रको पुनरुत्थान गर्न नेपाललाई १५ करोड अमेरिकी डलर (१७ अर्ब ७८ करोड रुपैयाँ) ऋण स्वीकृत गरेको हो ।
एक दशक पुरानो अन्तरराष्ट्रिय सम्झौताले आफ्नो अधिकारको ग्यारेन्टी दिएपनी कोरोना महामारीमा धेरै घरेलु कामदारले आफ्नो रोजगारी गुमाएको अन्तरराष्ट्रिय श्रम संगठन आइएलओले हालै सार्वजनक गरेको एक प्रतिवेदनले देखाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.