नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय २५ रूपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ८ रूपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकले शनिबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५० पैसा र बिक्रीदर ११७ रुपैयाँ १० पैसा निर्धारण गरेको छ ।
ई–व्यापार संघ नेपालले सरकारले होम डेलिभरी सहज नगरको भन्दै सरकारी प्रतिवन्धको आलोचना गरेको छ ।
मन्त्रिपरिषदको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।
काठमाडौं, २१ जेठ । सरकारले कोहलपुर-सुर्खेत प्रसारण लाइनका लागि १३ हजार रूख काट्ने निर्णय गरेको छ । शुक्रबार मन्त्रिपरिषदको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना...
काठमाडौँ उपत्यकाको हकमा थापाथली, रामशाहपथस्थित बिक्री कक्ष, ललितपुर जिल्लाको नख्खु गोदाम र भक्तपुर जिल्लाको सूर्यविनायकमा रहेको बिक्री कक्षबाट उक्त सुविधा पाइनेछ ।
नेपाल उद्योग वाणिज्य महासङ्घले स्थापना गरेको कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रबाट कोभिडका ३०० भन्दा बढी सङ्क्रमित प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा उल्लेखित छुट तथा सुविधाको कार्यान्वयन सुरु भएको अर्थ मन्त्रालयले बताएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८९ रुपैयाँ ७५ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३...
खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिम चुरेभावर, शिवालिक र नदीप्रणाली बाहेकका उपयुक्त क्षेत्रमा खानी उत्खनन् गरिने विज्ञप्तिमा बताइएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.