अर्थतन्त्र

जागिरको खोजिमा हुनुहुन्छ ? सेनाले माग्यो विभिन्न निकायमा कर्मचारी (सूचनासहित)

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र महानिर्देशनालय, जंगी अड्डा र सम्बन्धित महाविद्यालय तथा विद्यालयका साथै सैनिक अस्पतालहरुमा दरखास्त दिन सक्नेछ ।

५ वर्ष अगाडि

फूलमा आत्मनिर्भर नारामै, तिहारलाई ५० हजारभन्दा बढी माला भारतबाट ल्याउनुपर्ने

फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो । बेमौसमी अविरल वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाले भारतबाट फूलको माला आयात गर्ने...

५ वर्ष अगाडि

यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११९ रुपैयाँ ५३ पैसा

नेपाल राष्ट्र बैंकले शनिवारको लागि एक अमेरिकी डलरको खरिदद ११९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२० रुपैयाँ १३ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

ब्याजदर नबढ्ने गभर्नरको आश्वासन, स्थानीय सरकारको निक्षेप सीडीमा गणना गर्न माग

बैंक तथा वित्तीय संस्थाको ब्याजदर बाञ्छित सीमाभित्र राख्ने विषयमा राष्ट्र बैंक सधैं चनाखो रहेको अधिकारीले बताए । हाल बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई कम गर्न राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको...

५ वर्ष अगाडि

बेमौसमी वर्षाले धानबालीमा ७ अर्बको क्षति, बढी नोक्सान लुम्बिनी प्रदेशमा

कृृषि तथा पशुपन्छी विकास मन्त्रालयले तीनवटा प्रदेशमा गरेको प्रारम्भिक अध्ययनअनुसार ७ अर्ब २२ करोड बराबरको धानबालीमा क्षति भएको हो ।

५ वर्ष अगाडि

बाढीपहिरोमा मुलुकभर ९७ को मृत्यु, ३५ वेपत्ता

मनसुन सकिएपछि परेको उच्च वर्षाका कारण सिर्जित बाढीपहिरोमा परि ज्यान गुमाउनेको संख्या ९७ पुगेको छ ।

५ वर्ष अगाडि

न्यून बिडिङकै कारण निर्माणमा समस्याः मन्त्री झाँक्री

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग भएको विहिवारको भेटमा मन्त्री झाँक्रीले निर्माण व्यवसायीहरूले गुणस्तरीय काम गर्नुपर्ने भएतापनि लो बिडिङका कारण निर्माण उद्योगमै समस्या देखिएको बताएकी हुन् ।

५ वर्ष अगाडि

तीन महिनामा १ खर्ब २२ अर्ब लगानीको उद्योग दर्ता, ८ हजारलाई रोजगारी प्रस्ताव

विभागमा दर्ता भएका ८७ उद्योगमध्ये २६ वटा ठूला, ३४ वटा मझौला र २७ वटा साना उद्योग रहेका छन्। ती उद्योगले ८ हजार १ सय ३८ जनालाई रोजगारी दिने प्रस्ताव गरेको...

५ वर्ष अगाडि

अब कपिलवस्तुमा सिद्धार्थ हस्पिटालिटीको सेवा

यस रिर्सोटमा ३६ वटा अत्याधुनिक सुविधायुक्तकोठा, तालिम र पार्टीकालागि ३ वटा फरक फरक क्षमताभएकाहल, पारिवारीकवातावरण भएको रेष्टुरेन्ट, बार, फुड कोर्ट, जिम, स्पा, रहेका छन् ।

५ वर्ष अगाडि

बाढी, पहिरो, डुबान पीडितलाई प्रतिपरिवार ५० हजार दिने सरकारको निर्णय

सरकारले अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोमा परी घर भत्केकाका परिवारलाई तत्काल प्रतिधुरी ५० हजार दिने निर्णय गरेको छ ।

५ वर्ष अगाडि
1 … 503 504 505 506 507 … 826