अर्थतन्त्र

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले विहीबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २९ र बिक्रीदर ११७ रुपैयाँ ८९ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको निर्देशन

उनले विद्यालय खोल्न वा नखोल्ने त्यहाँका रहेको स्थानीय तहले निर्धारण गर्ने बताए । मन्त्रालयले विद्यालय खोल्नुभन्दा अगाडि नजिकैको स्वास्थ्य संस्था र स्थानीय निकायसँग समन्वय गर्नसमेत निर्देशन दिएको छ ।

५ वर्ष अगाडि

विश्व बैंकसँग ५ अर्ब ८७ करोड ऋण सम्झौता, विद्यालय सुधार र स्वास्थ्य क्षेत्रमा खर्च गरिने

बुधबार अर्थ मन्त्रालयमा एक समारोहकाबीच अर्थसचिव मधुकुमार मरासिनी तथा नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्‍व बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

५ वर्ष अगाडि

कर्णाली प्रदेशका ११ हजार ६ सय जना वैदेशिक रोजगारीमा, सबैभन्दा कम हुम्लाबाट

सरकार, श्रम तथा रोजगार मन्त्रालय अन्तरर्गत वैदेशिक रोजगार विभागद्धारा प्रकाशित प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७६/ ७७ मा कर्णाली प्रदेशबाट ११ हजार ६ सय २३ जना वैदेशिक रोजगारीमा गएका छन्...

५ वर्ष अगाडि

दीगो सीप परियोजना कार्यान्वयन गर्न एक अर्ब ८८ करोड अनुदान

दोस्रो चरणको परियोजना कार्यान्वयन गर्न आगामी चार वर्षका लागि प्राप्त हुने उक्त रकम प्रदेश नं.१, बागमती र लुम्बिनी प्रदेश सरकार तथा ३३ स्थानीय सरकारमार्फत ७० हजार युवायुवतीको पेशागत तालिममा खर्च...

५ वर्ष अगाडि

कहाँ-कहाँबाट पाइन्छ दशैंका लागि नयाँ नोट साट्न ?

बुधबार एक सूचना जारी गर्दै बैंकले काठमाडौंमा राष्ट्र बैंकबाट मान्यता प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरूबाट र उपत्यका बाहिर ९मोफसल० मा सातवटै प्रदेश स्थित बैंकको आफ्नै प्रादेशिक कार्यालयहरु...

५ वर्ष अगाडि

सामाजिक सुरक्षा कोषमा ७ अर्ब ९३ करोड संकलन, २९ करोड दाबी भुक्तानी

कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ । पाँच हजार एक ११ लाभग्राहीलाई उक्त योजनाअन्तर्गत ५ करोड ७६ लाख ५६ हजार ६७७ रुपैयाँ भुक्तानी...

५ वर्ष अगाडि

इतिहासमै पहिलोपटक ‘बजेट होलिडे’, सरकार बेखर्ची कर उठाउन पाउने

प्रतिनिधिसभाले बजेटको प्रतिस्थापन विधेयक टुंगो लगाउन नसकेपछि बुधबारबाट सरकारी खर्च बन्द हुने भएको छ । यो अवस्थामा सरकारले राजस्व मात्र उठाउन सक्छ तर खर्च गर्न भने पाउने छैन ।

५ वर्ष अगाडि

कक्षा १२ को परीक्षा आजदेखि, ३ लाख ७४ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदै

असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४१३ परीक्षार्थी सहभागी हुँदै छन् । यसअघि साउन ३१ गतेबाट तय भएको परीक्षा अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

५ वर्ष अगाडि

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५९ र बिक्रीदर ११८ रुपैयाँ १९ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि
1 … 511 512 513 514 515 … 826