अर्थतन्त्र

सामाजिक सुरक्षा कोषमा सहभागी न्यून, कतिपय कम्पनी जाने कि नजाने अझै दोधारमा

सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानी बापत १६ करोड १५ लाख भुक्तानी गरेको छ । विभिन्न चार योजनाअन्तर्गत ६ हजार १४३ योगदानकर्तालाई उक्त दाबी भुक्तानी गरिएको कोषले जनाएको छ...

५ वर्ष अगाडि

चन्द्रागिरी हिल्सको घाटा २५ करोड नाघ्यो, प्रतिसेयर नेटवर्थ ७४.३५ रुपैयाँ

कोरोनाका कारण सञ्चालन आम्दानीसँगै अन्य आम्दानीहरु घटेपछि कम्पनीको घाटा उल्लेख्य रुपमा बढेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४१ करोड ३० लाख रुपैयाँबाट घटेर २२ करोड १५ लाख रुपैयाँमा...

५ वर्ष अगाडि

संकटग्रस्त उद्योगको ब्याज मिनाहा गर्ने, पर्यटन क्षेत्र विकासको लागि तत्कालै राहत

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका छन्। सिंहदरबारमा आयोजित कार्यक्रममा देउवाले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। सार्वजनिक गर्ने क्रममा संकटग्रस्त उद्योगको ब्याज मिनाहा गर्ने बताइएको...

५ वर्ष अगाडि

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ डलरदेखि रियालसम्मको भाउ

विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३६ र बिक्रीदर ११८ रुपैयाँ ९६ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

यी हुन तोकेको मितिमा कर नतिर्ने ५२ करदाता

पटक पटक ताकेता गर्दापनि बुझाउन नआएपछि महानगरपालिकाले आइतबार कर बुझाउनका लागि ५२ करदाताको सार्वजनिक सूचना निकालेको हो । कर नतिर्नेमा नाफा कमाउने उद्देश्यले खोलिएका व्यापारिक कम्प्लेक्स, शैक्षिक संस्था, अस्पताल लगायत...

५ वर्ष अगाडि

कक्षा १२ को परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले बोर्डको शनिबार बसेको बैठकले कक्षा १२ को परीक्षा स्थगित गरेको हो ।

५ वर्ष अगाडि

एसईईको नतिजा प्रकाशित,यसरी हेर्नुस् नतिजा

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईईको नतिजा प्रकाशित गरेको छ । बोर्डले विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी नतिजा प्रकशन गरेको हो ।

५ वर्ष अगाडि

कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आधिकारिक ट्वीटरमार्फत मन्त्रालयले सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको जनाकारी दिएका हुन् ।

५ वर्ष अगाडि

कक्षा १२ को परीक्षा स्थगित हुने संकेत, सीसीएमसीको पत्र-‘पुनर्विचार गरेर निर्णय लिनू’

यो वर्षको कक्षा १२ को परीक्षा स्थगित हुने संकेत देखिएको छ । शनिबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर परीक्षा सञ्चालन गर्ने वा स्थगित गर्ने निर्णय गर्नेछ । बोर्डले साउन ३१...

५ वर्ष अगाडि

अर्थ समितिको निर्देशन -‘पुँजी बजारलाई प्रभाव नपार्ने मौद्रिक नीति ल्याउनु’

‘मौद्रिक नीतिबाट पुँजी बजारको विकास र स्थायित्वमा प्रतिकूल प्रभाव नपर्ने गरी नीतिगत प्रबन्ध गर्ने,’ मौद्रिक नीतिको लागि दिइएको १७ बुँदे निर्देशनमध्ये बुँदा नम्बर ८ मा पुँजी बजारका बारेमा सम्बोधन गरिएको...

५ वर्ष अगाडि
1 … 523 524 525 526 527 … 826