अर्थतन्त्र

खोप किन्‍न ५ अर्ब निकासा, फ्रन्टलाइनरलाई जोखिम भत्ता स्वीकृत

नवनियुक्त अर्थमन्त्री जनारदन शर्माले खोप खरिदको लागि ५ अर्ब रुपैंया निकासाको स्वीकृति दिएका छन् । बुधबार सिंहदरबारमा पदभार ग्रहण गर्दै पहिलो निर्णयको रूपमा खोप खरिदलाई प्राथामिकता दिएका हुन्।​

५ वर्ष अगाडि

चैतसम्ममा सबैलाई निःशुल्क खोप, कोरोना रोकथामको खर्च सार्वजनिक गर्ने

सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि यसअघिको सरकारले गरेको खर्च सार्वजनिक गर्ने निर्णय गरेको छ ।

५ वर्ष अगाडि

देउवा सरकारको चार प्राथमिकता, कोभिड जोखिमभत्ता एक साताभित्रै

जसमा शान्ति सुव्यवस्था कायम, कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको शीघ्र पुनरुत्थान आदि रहेका छन्।

५ वर्ष अगाडि

पाँच सदस्यीय बन्यो देउवा मन्त्रिमण्डल, अर्थको जिम्मा जनार्दन शर्मालाई

देउवाले गृहमन्त्रीमा बालकृष्ण खाँड, कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा पम्फा भुसाल र अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त गरेका छन् ।

५ वर्ष अगाडि

नेपालमा ६८ मुलुकका विदेशी कामदार, सबैभन्दा बढी चिनियाँ

नेपालमा चीन, भुटान, बङ्गलादेश, फ्रान्स, जर्मनी, अफ्रिका, नर्वे, अमेरिका, भारत, जापान, दक्षिण कोरिया, क्यानडा, मलेसिया, नेदरल्यान्ड लगायत ६८ देशबाट रोजगारीका लागि कामदार आउने गरेका छन् ।

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले मंगलाबारको लागि एक अमेरिकी डलरको खरिदद ११९ रुपैयाँ २ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६२ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

तल्लो अरुण निर्माणका लागि भारतीय कम्पनी र लगानी बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर

तल्लो अरुण जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) र लगानी बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

५ वर्ष अगाडि

मौद्रिक नीतिमा निर्यात परिषद्का ९ सुझाव, विना धितो २५ लाखसम्म ऋण माग

सरकारले निर्यातमा प्रदान गर्दै आएको नगद अनुदान ज्यादै न्यून भएको हुँदा वस्तुहरुको उत्पादन अभिवृद्धि तथा छिमेकी मुलुकहरुसँग नेपाली वस्तुहरुको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी क्षमता बढाई निर्यात वृद्धि गर्न निर्यातमा न्यूनतम १५...

५ वर्ष अगाडि

‘कोरोना खोप अभाव हुँदैन, २०२१ भित्र सबै नागरिकलाई लगाइन्छ’- प्रधानमन्त्री

अस्पतालका प्रमुख डा. जागेश्वर गौतमले वीर अस्पताल हाल कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको रुपमा सञ्चालित रहेको भन्दै नवनिर्मित भवनबाट आधुनिक चिकित्सा प्रणाली अपनाइ जारी महामारी नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त...

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिदद ११९ रुपैयाँ १३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि
1 … 530 531 532 533 534 … 826