बंगलादेशकी पूर्वप्रधानमन्त्रीको दरवारलाई संग्रहालयमा परिणत गर्ने घोषणा

बंगालदेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दरबारलाई संग्रहालय बनाइने भएको छ । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताच्यूत गर्ने क्रान्तिको सम्झनाका लागि उनको दरबारलाई संग्रहालयमा परिणत गर्ने घोषणा गरे ।

अब ऋण लिन ‘पान नम्बर’ अनिवार्य

अब निश्चित रकमभन्दा माथिको ऋण लिनेले स्थायी लेखा (पान) नम्बर लिनुपर्ने भएको छ। आइतबार आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीति सार्वजनिक गरेको राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न लागेको हो।

‘नेपालमा लगानीको वातावरण बनेको छ’- अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताएका हुन् ।

उड्डयन प्राधिकरण टुक्राउन पूर्वपर्यटन मन्त्रीहरुको राय

पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रूपमा छुट्याउन सुझाव दिएका छन् । शुक्रबार मन्त्रालयमा भएको बैठकमा समग्र हवाई क्षेत्रको सुधारका लागि पूर्व मन्त्रीहरूको अनुभव सहितको सुझावका लागि पर्यटनमन्त्री बद्री पाण्डेले छलफल गरेका हुन् ।

झिलिमिली बन्दै काठमाडौंका सडक, १०२६ ठाउँमा स्मार्ट लाइट जडान

विद्युत प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटीहुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान हुनेछन् ।

दातृ निकायसँग शिक्षामन्त्रीले भने – ‘शैक्षिक गुणस्तरको लागि स्रोतको अभाव हुनसक्छ,...

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा आइसीटी माध्यमबाट शैक्षिक प्रशासन एवम् शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न लागेको बताएका छन् ।

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा

नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ६ पैसा र बिक्री दर १२६ रुपैयाँ ६६ पैसा निर्धारण गरेको छ ।

सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने

सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ।

बाढीले भत्काएका संरचना पुनर्निर्माण गर्न १९ अर्ब बराबर स्रोत सहमति

अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ ।

सरकारले तोक्यो गहुँको समर्थन मूल्य

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९/८०का लागि गहुँको समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार ३ सय ५१ रूपैयाँ निर्धारण गरेको प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । यसअनुसार गहुँको प्रतिकेजी मूल्य न्युनतम् ३३.५१ रुपैयाँ हुनेछ ।